महिला क्रिकेट टीमको बन्द प्रशिक्षण कात्तिक ३ गतेबाट, बोलाइए २४ खेलाडी

क्यानले बोलाएको टिममा रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई र सरस्वती चौधरी छन् ।