सुदूरपश्चिमका बाढी पहिरो पीडितलाई राहत दिन अनेरास्ववियूको माग

कञ्चनपुर - नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले सुदूरपश्चिमका बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियूले यस्तो माग गरेको हो । संगठनको सुदूरपश्चिम इन्चार्ज मोती विक …

सम्बन्धित सामग्री

दार्चुलाका बाढी पहिरो पीडितलाई आजदेखि राहत वितरण गरिँदै

काठमाडौँ । दार्चुलाका बाढी पहिरो पीडितका लागि आजदेखि राहत वितरण सुरु गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो । अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठुलो जनधनको क्षति गरेको छ । हालसम्म ५ जनाको शव फेला […]

बाढी-पहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारकाे ध्यानाकर्षण

काठमाडाैँ- सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढी-पहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरोपीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन्। सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो गएको र पहिरोले बाटो अवरुद्ध हुनुको साथै ३३ घर जोखिममा […]

बाढी-पहिरो पीडितका लागि विशेष राहत प्याकेज ल्याउने प्रधानमन्त्री देउवाको आश्वासन

झापा – प्रधानमन्त्री शेरबहादुर देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकले बाढी-पहिरो पीडितका लागि विशेष राहत प्याकेज ल्याउने आश्वासन दिएका छन्। आइतबार प्रदेश १ का बाढी-पहिरो क्षेत्रको निरीक्षणका लागि इलाम आइपुगेका प्रधानमन्त्री देउवाले उक्त आश्वासन दिएका हुन्। आइतबार उनले इलाम तथा पाँचथरको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्। सरकारले यसअघि घोषणा गरेको राहत प्याकेजका अतिरिक्त अबको मन्त्रिपरिषद् […]

बाढी पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिएका छन्। उनले आज प्रजिअहरुलाई टेलिफोनमार्फत बाढी, पहिरो र भएको डुबानमा परेका नागरिकलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिए। गृहमन्त्री खाँणले रोल्पाका प्रजिअ नवराज सापकोटालाई […]

बाढी पहिरो प्रभावित क्षेत्रमा सेनाबाट खोज, उद्धार तथा राहत जारी

नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण गरिरहेको छ । सेनाले गृह मन्त्रालयबाट उपलब्ध गराइएको चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल÷त्रिपाल सैनिक हेलिकप्टरबाट मनाङका चामे, थाचे, ओडार, ताल र सिन्धुपाल्चोकका किउल र अन्य स्थानमा ढुवानी गरेको छ । मनाङकै विभिन्न …

बाढी–पहिरो पीडितलाई धुर्मुस सुन्तली फाउण्डेशनको राहत

काठमाडौं। धुर्मुस सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई राहत दिएको छ। फाउण्डेशनले बाढी÷पहिरो पीडितलाई राहतस्वरुप अत्यावश्यक वस्तुको सहयोग गरेको हो। जसमा ६० बोरा चामल, २५० केजी दाल, १०० प्याकेट नून, ५० लिटर तेल, २ रोल म्याट र ३४ वटा ब्यल्यांकेट दिइएको कुमार कट्टेल ‘जिग्री’ले बताए।