एमालेमा तेस्रो धारका नेताहरू ओलीले धोका दिएको भन्नेमा एकमत
काठमाडौं । गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूले नेपालको साथ छाडे ।
८ असोज, धनगढी । लुम्बिनीबाट सुरु भएको नेकपा एमालेको प्रदेश अधिवेशन असोज तेस्रो साता सुदूरपश्चिमको नेतृत्व चयन गरेर सकिंदैछ । गएको १६–१७ भदौमा लुम्बिनीको नेतृत्व चयन गरिसकेको एमालेले सोमबार बागमती प्रदेशको अधिवेशन सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशको अधिवेशन भने आगामी २१–२२ असोजमा तोकिएको छ । तर सुदूरपश्चिमको नयाँ नेतृत्वको गृहकार्य चाहिं अन्य प्रदेशलाई उछिन्ने […]
राष्ट्रपति भण्डारीको सक्रिय राजनीतिबारे उनकाे मातृ पार्टी एमालेमा दुई धार देखिएकाे छ । एमालेभित्रको आन्तरिक समीकरण र सम्भावित नेतृत्वको हानथापसँग पनि भण्डारीको सक्रियता जोडिएको छ ।
काठमाडौँ । स्थानीय तहको निर्वाचनमा वाम तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा एमालेभित्र दुई धार देखिएको छ। स्थानीय तहको निर्वाचन लक्षित केन्द्रीय तहका बैठकमा वाम तालमेल वा स्थानीय तहको अनुकूलतामा तालमेल भन्नेबारे दुई धार देखिएको हो। सोमबार बसेको पोलिटब्युरो बैठकमा बोल्ने अधिकांश नेताले सत्ताधारी गठबन्धनलाई पराजित गर्न स्थानीय तहमै तालमेल गर्न छुट दिनुपर्ने आवाज उठाए। तर […]
काठमाडौं । गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूले नेपालको साथ छाडे । नेता नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि नेपालनिकट भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, […]
The post एमालेमा तेस्रो धारका नेताहरू जिम्मेवारीविहीन, असन्तुष्टि बढ्दो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
सहमति भएको एक महिना नबित्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्नबाट पछि हटेका छन् । अध्यक्ष ओली सहमतिबाट पछि हटेपछि एमालेभित्रका तेस्रो धारका केही नेताहरू ‘बिलखबन्द’मा पर्ने निश्चित भएको छ ।अध्यक्ष ओलीले पार्टीभित्रको तेस्रो धारलाई जति पेल्दै जान्छन्, त्यति नै माधव नेपालले खोलेको एकीकृत समाजवादी पार्टीको औचित्य पुष्टि हुने विश्लेषण एमालेभित्रैका तेस्रो धारका नेताहरूले गर्न थालेका छन् ।एमालेमा तेस्रो धार भन्नाले माधव नेपाल समूहलाई छाडेर ओलीको पक्षमा आएक
काठमाडौँ- संसद पुर्नस्थापना सँगै विपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सर्वोच्च अदालतको फैसलालाई लिएर नेकपा एमालेमा दुई धार देखिन थालेको छ। सर्वोच्चको फैसलालगत्तै एमाले नेता माधवकुमार नेपाल निकट नेता विजय पौडेलले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिएर पार्टी एकतालाई सुदृढ बनाउनु पर्ने माग गरेका छन्। उनले सोमबार […]
काठमाडौं - राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर नेकपा एमाले दुई कित्तामा विभाजित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रातिसम्म चलेको स्थायी कमिटी बैठकमा वर्तमान...
एमालेको चुनावी रणनीति बनाउन बसेको बैठक तीन धारमा विभाजित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलमा टोली नेताहरूले तीन प्रकारको धारणा व्यक्त गरेका हुन् ।