सुदूरपश्चिम एमालेमा तीन धार

८ असोज, धनगढी । लुम्बिनीबाट सुरु भएको नेकपा एमालेको प्रदेश अधिवेशन असोज तेस्रो साता सुदूरपश्चिमको नेतृत्व चयन गरेर सकिंदैछ । गएको १६–१७ भदौमा लुम्बिनीको नेतृत्व चयन गरिसकेको एमालेले सोमबार बागमती प्रदेशको अधिवेशन सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशको अधिवेशन भने आगामी २१–२२ असोजमा तोकिएको छ । तर सुदूरपश्चिमको नयाँ नेतृत्वको गृहकार्य चाहिं अन्य प्रदेशलाई उछिन्ने […]