आज २०७८ असोज ८ गते शुक्रबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा एमालेमा तेस्रो धार ‘यता न उता’, ६४ जिल्लामा काँग्रेसको पालिका अधिवेशन भोलि, सर्वोच्च अदालतमा बार र बेञ्चबीच टकराव, पूर्व आईजीपीको निवासबाटै चोरी, अमेरिकी राष्ट्रपतिले आयोजना गरेको भर्चुअल सम्मेलनमा देउवाको सम्बोधन, सार्वजनिक यातायातमा कुन रुटका लागि कति भाडा ?, समाज कल्याण परिषद्का पदाधिकारीहरुको सामू