सर्वोच्चको फैसलालाई लिएर एमालेमा फेरि दुई धार

काठमाडौँ- संसद पुर्नस्थापना सँगै विपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सर्वोच्च अदालतको फैसलालाई लिएर नेकपा एमालेमा दुई धार देखिन थालेको छ। सर्वोच्चको फैसलालगत्तै एमाले नेता माधवकुमार नेपाल निकट नेता विजय पौडेलले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिएर पार्टी एकतालाई सुदृढ बनाउनु पर्ने माग गरेका छन्। उनले सोमबार […]