मंगलबारदेखि पोखरा ओपन तथा भेट्रान्स टेनिस हुँदै

पोखरा- पोखरामा मंगलबारदेखि १९ औं संस्करणको पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला टेनिस संघको आयोजनामा पुस १० देखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगिताको तयारी पूरा भएको आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। पोखरा रंगशाला टेनिस एरिनामा १२ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नविन चालिसेले बताए। महिला पुरुष […]

सम्बन्धित सामग्री

पुरुषतर्फ खड्का र बज्राचार्य तथा महिलातर्फ विष्ट र थापा उपाधिका लागि भिड्ने

२०औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्र्तगत पुरुष सिंगल्सतर्फको उपाधिका लागि नेपाल नम्बर १ प्रदिप खड्का र पूर्व नेपाल नंं १ संरक्षक भुषण बज्राचार्य भिड्ने भएका छन्। प्रतियोगिताको महिलातर्फ...

१९ औं माछापुच्छ्रे खुल्ला तथा भेट्रान्स टेनिस सोमबारदेखि

पोखरा। कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि माछापुच्छ्रे खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिता संयोजक नविन चालिसेले १९ औं संस्करणको प्रतियोगिता आयोजना गर्न लागेको पत्रकारसम्मेलनमा जानकारी दिएका हुन् । ‘हामीले प्रतियोगितालाई निरन्तरता दिदैँ आज […]

पोखरामा ‘ओपन तथा भेट्रान’ टेनिस प्रतियोगिता हुँदै

काठमाडौँ,८ पुष । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका टेनिस खेलाडीको उत्पादन र टेनिस खेलको विकासको लक्ष्यसहित ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा १९औँ संस्करणको सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाटसमेत टेनिस […]

सोमबारदेखि १९औं माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता

पोखरा रंगशाला टेनिस एरिनामा आगामी सोमबारदेखि १९ औं संस्करणको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुदैंछ। कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न १२ वटा इभेण्ट्मा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार ...

प्रदीपलाई ओपन टेनिस उपाधि

पोखरा (हाम्रो खेलकुद) – १८औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत मेन्स सिंंगल्सको उपाधि पोखराका प्रदीप खड्काले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा शुक्रबार फाइनलमा प्रदीपले आरभ सम्राट हाडालाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गर्दै नगद ८० हजार सहितको उपाधि जितेका हुन् । जितसँगै उनी नेपालको शीर्ष बरियतामा उक्लिएका […]

चुनाव हारेका कमल थापाले टेनिस जिते

काठमाडौं, १५ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा रिफ्रेस हुने प्रयासमा छन् । उनी नियमित जस्तै खेलकुदमा सक्रिय भएका छन् । यसपटक टेनिस प्रतिष्पर्धामा भाग लिन थापा पोखरा पुगे । १८औं माछापुच्छ«े बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा सहभागिता जनाए । सिंगल्सतर्फ पराजित भएपनि उनी डबल्सतर्फ जित्न सफल भए […]

भेट्रान्स टेनिसमा राप्रपाका पूर्व अध्यक्ष कमल थापाको जोडी विजयी

काठमाडौं । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भएको १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाको टिमले उपाधि हात पारको छ । ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता“को ५५ बर्ष समुह डबल्सको रोमाञ्चक फाईनल खेलमा कमल थापा र झाम्पा ढुन्डुपको जोडी बिजयी भएको हो । कृष्ण घले […]

१८औं माछापुच्छ्रे पोखरा खुला भेट्रान्स टेनिस प्रतियोगिता आइतबारबाट सुरु

कास्की जिल्ला टेनिस संघको आयोजनामा १८ औं संस्करणको माछापुच्छ्रे पोखरा खुल्ला भेट्रान्स टेनिस प्रतियोगिता यही पुस ११ गतेदेखि पोखरा रंगशालामा सुरु हुने भएको छ ।यहीपुष १५गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताअन्तर्गत विभिन्न ११ वटा इभेन्टमा उक्त प्रतियोगिता हुने भएको संघले जनाएको छ ।खुला ओपनतर्फ विजेताले महिला तथा पुरुषले जनही ८० हजार उपविजेताले भने ४० हजार साथमा […]

पोखरामा ओपन भेट्रान्स टेनिस प्रतियोगिता शुरु

ओपन भेट्रान्स टेनिस प्रतियोगिता पोखरामा शुरु भएको छ । आइतबार गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर राजन पौडेललाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटनका क्रममा बोल्दै विशेष अतिथि नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणाले १८ वर्षको लामो इतिहाँस बोकेको प्रतियोगिता पोखरामा आयोजना भएकाले यस क्षेत्रमा समेत टेनिस खेल प्रति आकर्षण बढेको बताइन । प्रतियोगि