१८औं माछापुच्छ्रे पोखरा खुला भेट्रान्स टेनिस प्रतियोगिता आइतबारबाट सुरु

कास्की जिल्ला टेनिस संघको आयोजनामा १८ औं संस्करणको माछापुच्छ्रे पोखरा खुल्ला भेट्रान्स टेनिस प्रतियोगिता यही पुस ११ गतेदेखि पोखरा रंगशालामा सुरु हुने भएको छ ।यहीपुष १५गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताअन्तर्गत विभिन्न ११ वटा इभेन्टमा उक्त प्रतियोगिता हुने भएको संघले जनाएको छ ।खुला ओपनतर्फ विजेताले महिला तथा पुरुषले जनही ८० हजार उपविजेताले भने ४० हजार साथमा […]

सम्बन्धित सामग्री

पोखरामा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु

पोखरामा “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” शुरु भएको छ ।

१९ औं माछापुच्छ्रे खुल्ला तथा भेट्रान्स टेनिस सोमबारदेखि

पोखरा। कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि माछापुच्छ्रे खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिता संयोजक नविन चालिसेले १९ औं संस्करणको प्रतियोगिता आयोजना गर्न लागेको पत्रकारसम्मेलनमा जानकारी दिएका हुन् । ‘हामीले प्रतियोगितालाई निरन्तरता दिदैँ आज […]

सोमबारदेखि १९औं माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता

पोखरा रंगशाला टेनिस एरिनामा आगामी सोमबारदेखि १९ औं संस्करणको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुदैंछ। कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न १२ वटा इभेण्ट्मा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार ...

भेट्रान्स टेनिसमा राप्रपाका पूर्व अध्यक्ष कमल थापाको जोडी विजयी

काठमाडौं । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भएको १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाको टिमले उपाधि हात पारको छ । ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता“को ५५ बर्ष समुह डबल्सको रोमाञ्चक फाईनल खेलमा कमल थापा र झाम्पा ढुन्डुपको जोडी बिजयी भएको हो । कृष्ण घले […]

माछापुच्छ्रे ओपन टेनिस सुरु

कास्की जिल्ला टेनिस संघको आयोजनामा १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता आइतबार पोखरामा सुरु भएको छ । महिला एकलतर्फ रायना शाहले अजा रेग्मीलाई २–६, ६–२, ६–३ ले, सर्भांनी श्रेष्ठले माहिका राणालाई ६–२, ६–४ ले, श्रेया भट्टराईले इन्द्रकमल श्रेष्ठलाई ७–६, ६–३ ले र सुभांगीलक्ष्मी शाहले रोमिका बुद्धाचार्यलाई ६–३, ६–३ ले पराजित गरेका छन् ।

पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु

पोखरामा १८ औं माछापुच्छ्रे बैङ्क पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता पोखरामा शुरु भएको छ ।  गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले प्रतियोगिताको उद्घाटन गरे ।

माछापुच्छ्रे ओपन टेनिस आजदेखि

पोखरामा सर्वाधिक धनराशिको १८औं माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता आजदेखि सुरु हुनेछ । कास्की जिल्ला टेनिस संघको आयोजनामा प्रतियोगिता पुस १५ सम्म चल्नेछ ।