वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालन हुने ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको २५ वटा आयोजना कार्यान्वयनका लागि सरकारको ६ अर्ब ७५ करोड रुपैयाँ खर्च हुने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा वन तथा वातावरण मन्त्रालयका सहसचिव प्रकाश लम्सालले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।आगामी आर्थिक वर्षका लागि मन्त्रालयले कुल ११ अर्ब […]