पाल्पामा आजदेखि मदिरामा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै आजदेखि निर्वाचनको मतगणना सम्पन्न नहुँदासम्म मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको हो ।प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मदिरामा रोक लगाइएको हो ।निर्देशनको अवज्ञा गरी कुनै पनि प्रकारको मदिरा बिक्री, ओसारपसार र सेवन गर्नेलाई कानुनबमोजिमको कडा कारबाही हुने चेतावनी दिइएको छ । प्रशासनले अ
पाल्पा – पाल्पामा आजदेखि मदिरामा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाले चना जारी गर्दै आजदेखि निर्वाचनको मतगणना सम्पन्न नहुँदासम्म मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको हो। प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मदिरामा रोक लगाइएको हो। निर्देशनको अवज्ञा गरी कुनै पनि प्रकारको मदिरा […]
काठमाडौं। प्याराग्लाइडिङ उडानमा लगाइएको प्रतिबन्ध आजदेखि हटाइएको छ। माओवादीले तिहारपछि मात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। नेपाली काँग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। ७२ वर्षीय चाङ योसियाले चीनको सैनिक नेतृत्वको जिम्मेवारी पाएका छन्। टी–२० विश्वकपमा श्रीलंकासँग आयरल्याण्ड ९ विकेटले पराजित भएको छ।
भारतले आजदेखि एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ ।
एक चोटी मात्रै प्रयोग गरिने र त्यसपछि फेरि प्रयोग नगरि फालिने प्लास्टिकका १९ सामानमा भारतले प्रतिबन्ध लगाएको हो ।
भारतको पर्यावरण मन्त्रालयले प्रतिबन्ध लागेका प्लास्टिकका सामानको सूची सार्वजनिक गरेको छ ।
७५ माइक्रोन भन्दा तलका प्लास्टिकका झोला, प्लास्टिक राखिएका कान कोट्याउने इअरबड, प्लास्टिकका झन्डा, क्यान्डी तथा आइसक्रिम स्टिक, प्लास्टिकका गिलास, कप, प्लेट, काँटा, चम्चा, चक्कु लगायतमा प्रतिबन्ध लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्...
भारतले आज (शुक्रबार) देखि एक पटक प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । देशभर लागू हुने गरी लगाइएको यो नियमबाट दैनिक प्रयोगमा आउने प्लास्टिकबाट बनेका कैयौं सामfग्रीहरुको बिक्री तथा प्रयोग गर्न बन्देज लगाइएको हाे। भारतको केन्द्रीय पर्यावरण मन्त्रालयले प्रयोगमा प्रतिबन्ध लगाइएका २० वटा सामाग्रीको सूची जारी गरेको छ । जसमा ७५ म्याक्रोन भन्दा तलका […]
The post भारतमा आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.
आजदेखि भारतमा एकल प्रयोग हुने प्लाष्टिकका सामानहरुको उत्पादन, भण्डारण, बिक्रि वितरण र प्रयोगमा प्रतिबन्ध लगाइएको छ। प्लास्टिकका थर्मोकोल प्लेट, कप, चस्मा, काँटा, चम्चा, चक्कु, स्ट्र, ट्रे, निमन्त्रणा कार्ड, झण्डा, इत्यादि सामानहरुमा प्रतिबन्ध लगाइएको हो।प्रतिबन्धित वस्तु प्रयोग गर्ने सर्वसाधारणलाई ५ सयदेखि २ हजार रुपैयाँसम्म जरीवाना हुने भएको छ।
आजदेखि विश्वका विभिन्न ३३ देशबाट विदेशीहरुलाई अमेरिका आउन लगाइएको प्रतिबन्ध हटाइएको छ । झण्डै डेढ बर्षदेखि यूके, साउथ अफ्रिका, ब्राजिल लगायत युरोपका गरी ३३ देशबाट अमेरिका आउनमा विदेशीहरुलाई रोक लगाइदै आएको थियो । त्यस्तै क्यानडा र मेक्सिकोको स्थलनाकाबाट पनि अमेरिका आउनमा रोक लगाइएको थियो । अब उक्त यात्रा प्रतिबन्ध हटेको छ । तर अमेरिका आउने […]
दोहा- नेपाली श्रमिकको प्रमुख गन्तब्य रहेको कतारले कोरोना महामारीका कारण लगाएको प्रतिबन्ध क्रमशः हटाउँदै लगिरहेको छ। आजदेखि कोरोना नियन्त्रणका लागि लागू गरेको तेस्रो चरणको प्रतिवन्ध थप खुकुलो बनाउने निर्णय गरिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब सबै उमेर समूहका लागि मस्जिद खुला गरिने जनाएको छ । कोरोनाबिरुद्धको दुबै डोज खोप लगाएकाहरू ३५ […]
काठमाण्डाै – भारतको महाराष्ट्रमा आजदेखि कडा प्रतिबन्ध सुरु हुने भएको छ । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएसँगै आज राति ८ बजेदखि कडा प्रतिबन्ध सुरु गर्न लागिएकको मुख्यमन्त्री उद्धव ठाकरेले बताउनुभएको छ ।
अहिलेको प्रतिबन्धलाई लकडाउन नभनिए पनि कडा प्रतिबन्ध हुने मुख्यमन्त्री ठाकरेको भनाइ छ । कडा प्रतिबन्ध लागु भए पनि यसलाई आफूले लकडाउन नै हो भनेर भने नभन्ने मुख्यमन्त्री ठाकरेले बताउनुभएको छ । उहाँका अनुसार अनिवार्य सेवाका लागि स्थानीय रेल र बस सेवाहरु भने खुल्नेछन् ।
यस्तै पेट्रोल पम्प र भारतीय स्टक एक्सचेन्...