शिक्षामा विश्व बैंकको १६ अर्ब सहयोग

विश्व बैंकले नेपाललाई एक सय २० मिलियन अमेरिकी डलर ( झण्डै १६ अर्ब रुपैयाँ) बराबरको सहयोग दिने निर्णय गरेको छ । यो रकम नेपालको शिक्षा क्षेत्रका लागि दिइएको हो । गत शुक्रबार बसेको विश्व बैंकको कार्यकारी निर्देशकको बोर्ड बैठकले नेपालको शिक्षा क्षेत्रका विभिन्न कार्यक्रम कार्यान्वयनका लागि यो रकम दिने निर्णय गरेको हो । नेपालको प्रमुख […]

सम्बन्धित सामग्री

विश्व बैंकले नेपालको शिक्षा सुधारका लागि १६ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले नेपालको क्षिक्षा क्षेत्रका लागि १६ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । बैंकले हालै नेपालको शिक्षा क्षेत्र सुधारका लागि १२ करोड अमेरिकी डलर सहयोगको प्रस्तावलाई स्वीकृत गरेको बैंकको नेपालस्थित कार्यालयले जानकारी गराएको हो । बैंकले नेपालको विद्यालय क्षेत्र रुपान्तर कार्यक्रमका लागि सहयोग गरेको हो । परियोजना अन्तर्गत गुणस्तरीय एवं समतामूलक […]

विश्व बैंकको करिब १३ अर्ब ऋण सहयोग

विश्व बैंकले १० करोड अमेरिकी डलर (करिब १३ अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ ।नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नयाँ विकास नीति ऋण (डीपीसी) का लागि नेपाल सरकार र विश्व बैंकबीच सोमबार सो सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाललाई हरियाली, जलवायु–उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन सहयोग […]

विश्व बैंकले नेपाललाई थप १२ अर्ब सहयोग गर्ने

विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । नेपालको हरित, जलवायु उत्थान तथा समावेशी विकासका लागि बैंकले एक सय मिलियन अमेरिकी डलर अर्थात् १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो । विश्व बैंकको कार्यकारी निर्देशक तथा माल्दिभ्स, नेपाल र श्रीलंकाका प्रतिनिधि फारिस हदाद जेर्भोसले शुक्रबार उक्त सहयोग स्वीकृत गरेका हुन् । वातावरणीय सुरक्षासँगै समावेशी विकासका कार्यक्रमका लागि बैंकले यस्तो कार्यक्रममा पहिलो पटक सहयोग गरेको हो । ‘कोभिड–१९ को

विश्व बैंकले युक्रेनलाई थप १.५ अर्ब डलर सहयोग दिने

विश्व बैंकले युद्धले तहसनहस परेको युक्रेनका लागि थप १ दशमलव ५ अर्ब डलर रकम सहयोग घोषणा गरेको छ। योसँगै युक्रेनमा विश्व बैंकको सहयोग प्याकेज ४ अर्ब डलरभन्दा बढी पुगेको छ। २४ फ्रेब्रुअरीमा रुसले युक्रेनमा हमला सुरु गरेपछि युक्रेनमा मानवीय संकट श्रृजना हुनुका साथै देशको अर्थतन्त्र तहसनहस भएको छ। युद्धका कारण पूर्वाधारहरू ध्वस्त भएका छन् भने […]

विश्व बैंकले युक्रेनलाई थप १ दशमलव ५ अर्ब डलर सहयोग दिने

किभ – विश्व बैंकले युद्धले तहसनहस परेको युक्रेनका लागि थप १ दशमलव ५ अर्ब डलर रकम सहयोग घोषणा गरेको छ । योसँगै युक्रेनमा विश्व बैंकको सहयोग प्याकेज ४ अर्ब डलरभन्दा बढी पुगेको छ । २४ जनवरीमा रुसले युक्रेनमा हमला सुरु गरेपछि युक्रेनमा मानवीय संकट सृजना हुनुका साथै देशको अर्थतन्त्र तहसनहस भएको छ । युद्धका कारण […]

युक्रेनलाई विश्व बैंकद्वारा थप १ दशमलब ५ अर्ब डलर सहयोग

विश्व बैंकले युद्धले तहसनहस परेको युक्रेनका लागि थप १ दशमलब ५ अर्ब डलर रकम सहयोग घोषणा गरेको छ । योसँगै युक्रेनमा विश्व बैंकको सहयोग प्याकेज ४ अर्ब डलरभन्दा बढी पुगेको छ ।  २४ जनवरीमा रुसले युक्रेनमा हमला सुरु गरेपछि युक्रेनमा मानवीय संकट सृजना हुनुका साथै देशको अर्थतन्त्र तहसनहस भएको छ । युद्धका कारण पूर्वाधारहरु ध्वस्त भएका छन् भने खाद्यान्न निर्यातमा अवरोध  भइरहेको छ । नयाँ कोषबाट हालसम्म करिब २ अर्ब डलर निकासा भइसकेको एक विज्ञप्तिमा उल्लेख गर्दै विश्व बैंकले नयाँ वित्तीय सहयोग

विश्व बैंकको साढे नौ अर्ब सहयोग

ग्रामीण क्षेत्रमा कृषि उत्पादन बढाउने, उद्यमशीलता विकास गर्ने तथा रोजगारी सिर्जना गराउने भन्दै ‘ग्रामीण उद्यमशीलता तथा आर्थिक विकास (आरइइडी)’ सुरु गरिएको छ । विश्व बैंकको करिब आठ अर्ब रुपैयाँ ऋण सहयोगमा...

शिक्षाको गुणस्तर सुधार्न विश्व बैंकको ७ अर्ब सहयोग

विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधार्नका लागि ७ अर्ब अर्थात् ६० मिलियन अमेरिकी डलर सहायताको घोषणा गरेको छ ।बैंकको बोर्डले उच्च शिक्षाको सुधारका लागि नेपाललाई दिइने सो सहायता अनुमोदन गरेको हो । विपन्न र सीमान्तकृत वर्गका बालबालिकालाई शिक्षामा पहुँच तुल्याउन र अनलाइन सिकाइमा जोड दिन उक्त रकम विनियोजन गरिएको विश्व बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको […]

विश्व बैंकले नेपाललाई झण्डै ७ अर्ब रुपैयाँ सहयोग दिने

काठमाण्डाै – विश्व बैंकले नेपाललाई ७ अर्ब रुपैयाँ सहयोग दिने भएको छ । विश्व बैंकको बोर्ड अफ डाइरेक्टरको शुक्रबार बसेको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारको लागि ६० मिलियन डलर अर्थात झण्डै सात अर्ब रुपैयाँ सहयोग गर्ने निर्णय पारित गरेको हो । विश्व बैंकले दिने सहयोग पिछडिएको क्षेत्रमा रहेका विद्यार्थीको उच्च शिक्षा र व्यावहारिक शिक्षामा खर्च हुनेछ । यस्तै प्राविधिक शिक्षा, अनुसन्धान र उद्यमशीलतालाई पनि जोड दिइने विश्व बैंकले निकालेको विज्ञप्तिमा उल्लेख छ । यस्तै आर्थिक अभावले उच्च शिक्षा लिन नसक्ने र विपत्तिका कारण प...