काठमाडौं । विश्व बैंकले नेपालको स्वास्थ्य क्षेत्रका लागि १३ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । विश्व बैंकको हालै बसेको सञ्चालक समिति बैठकले नेपालको स्वास्थ्य क्षेत्रमा प्रणालीगत सुधारका लागि १० करोड अमेरिकी डलर वित्तीय सहयोग स्वीकृत गरेको विश्व बैंकको नेपालस्थित कार्यालयले जानकारी गराएको हो । नेपालमा स्वास्थ्य सेवा प्रणालीमा गुणस्तरीय अभिबृद्धि, स्वास्थ्य बीमा विस्तार […]