१८ पुस, काठमाडौं । संसदीय दलको नेता चयन भएका छ प्रदेशमा कांग्रेसको संस्थापन पक्ष हाबी भएको छ । सुदूरपश्चिम बाहेकका प्रदेशमा संसदीय दलको नेता चुनिँदा दुई स्थानमा मात्रै संस्थापनइतरले उम्मेदवार बनाएको थियो । प्रदेश १ मा केदार कार्की र गण्डकीमा भोजराज अर्याल बाहेक अन्यत्र संस्थापनइतरले उम्मेदवार बनाएन । सुदूरपश्चिममा संस्थापनइतरका सांसदको संख्या न्यून रहेकाले उक्त […]