जितुको हास्यव्यंग्य गाईजात्रा

हास्यव्यग्यको पर्व गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्यकलाकार जितु नेपालले यसपटक डिजिटल प्लेटफर्ममार्फत गाईजात्रे प्रस्तुति प्रस्तुत गरेका छन्। जितुले बिहीबार डिजिटल रुपमा जितुको हास्यव्यंग्य गाईजात्रा– २०८० का नामा आप्mनै युट्युब च्यानलमार्फत दर्शकलाई मनोरञ्जन दिन शुरु गरेका हुन्। हरेक दुई दिनमा आधा घण्टाको हास्यव्यंग्य कार्यक्रममार्फत भदौ २० सम्म विभिन्न विषयमा व्यंग्यमार्फत मनोरञ्जन दिने जितुले बताए। जितुको हास्यव्यंग्य […]

सम्बन्धित सामग्री

नाचघरमा आजदेखि गाईजात्रा महोत्सव, तस्वीरमा हेर्नुस् ‘एकासीको गाईजात्रा’

काठमाडौं । राजधानीमा गाईजात्राका कार्यक्रम सुरु भएका छन् । ‘एकासीको गाईजात्रा’ नामक हास्यव्यंग्य कार्यक्रम आइतबार बेलुकादेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ । गाईजात्रा महोत्सव २०८१ सोमबारदेखि राष्ट्रिय नाचघर जमलमा सुरु हुँदैछ । ‘गाईजात्रा महोत्सव २०८१’ …

जितु नेपालले स्टेज र डिजिटल प्लेटफर्ममा गाईजात्रा चलाउने

काठमाडौं । हास्य अभिनेता जितु नेपालले डिजिटल र स्टेज प्लेटफर्ममार्फत यस वर्षको गाईजात्रा सञ्चालन गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भोलि बिहीबारदेखि भदौ २० गतेसम्म आफ्नो युट्युब च्यानलमा ‘जितुको हास्यव्यंग्य गाईजात्रा-२०८०’ ल्याउने जानकारी दिए । स्टेज कार्यक्रमतर्फ भने उनी हास्य व्यंग्य क्षेत्रको समूहसहित ‘रुस्लान कमेडी यात्रा’मार्फत मुलुकका विभिन्न सहरमा पुग्ने भएका […]

मुन्द्रेको कमेडी क्लव अपेक्षाअनुसार किन दर्शकले रुचाएनन् ?

काठमाडौं । हास्यव्यंग्य कलाकार जितु नेपालले मुन्द्रेको कमेडी क्लव अपेक्षा गरेअनुसार नचलेको बताएका छन् । सोमबार काठमाडौंमा जितुको हास्यव्यंग्य गाईजात्रा २०८० को बारेमा आयोजित पत्रकार भेटघाटका क्रममा नेपालले सो बारेमा जानकारी दिनुभएको हो । उनले दर्शक कम हुनुमा उस्तै कमेडी विधाका अन्य कार्यक्रमहरु भएको बताए । कलाकार नेपालले तुलनात्मक रुपमा पहिलाको जस्तै युट्युबमा भ्युअर्समा कमी […]

भैरहवामा पनि गाईजात्रा पर्व मनाइयो

भैरहवा – हास्यव्यंग्य, ख्यालठट्टा तथा भजन कितर्न सहित मृतात्माको शान्तिको कामना गर्दै भैरहवामा पनि गाईजात्रा पर्व मनाइँएको छ । नेवार समुदायको बसोबास हुँदै आएको स्थानमा यो पर्व मनाइने गरिन्छ । राजा प्रताप मल्ललाई पुत्र शोक परेपछि छोराकी निधनले बिक्षिप्त भएकी महारानीलाई खुसी बनाउन गाईजात्रा पर्बको सुरुवात गरेको इतिहासमा उल्लेख छ । गाईजात्रामा मृतात्माको प्रतीकस्वरुप तहामचा, […]

कोरोनाको असर सांस्कृतिक पक्षमा पनि, परम्परागतरूपमा मात्र मनाइयो गाईजात्रा

कविराज नेपाल, पाल्पा । दिवंगत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यंग्य र ख्यालठट्टा गरी नेवार समुदायको बसोबास रहेको स्थानमा मनाइने यो गाईजात्रा (साँपारु) पर्व मनाउन त मनाइयो तर केवल औपचारिकतामा मात्रै । यसपटक कोरोना महामारीका कारण बाध्य भएर घर–परिवारका व्यक्तिहरु मात्र जम्मा भएर तानसेनमा गाईजात्रा मनाइएको थियो । विगत लामो समयदेखि जात्राको रौनकमा दुई वर्षयता […]

गाईजात्रामा हास्यव्यंग्य : सेलायो प्यारोडी

२०४० को दशक प्यारोडीको युग थियो । गाईजात्रा शुरु हुनुअघि प्यारोडीले हलचल मच्याइसकेको हुन्थ्यो । अडियो क्यासेटको त्यो जमानामा प्यारोडीका एल्बमहरु तात्तातै हातैहात बिक्री हुन्थे । शहरका चोक-गल्लीदेखि गाउँगाउँसम्म, सार्वजनिक यातायातदेखि हाटबजारसम्म प्यारोडी घन्किन्थ्यो । प्यारोडी सुन्नकै लागि मान्छेहरु ठाउँ-ठाउँमा झुम्मिन्थे । समसामयिक राजनीति र नेता-मन्त्रीको उछितो काडिएका गीति ठट्यौली सुन्न सबै लालयित हुन्थे । […]

गाईजात्राको क्यासेट बचेर काठमाडौंमा घर

काठमाडौं,भदौ ७। आज गाईजात्रा । हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यका लागि समृद्ध जीवनको महत्वपूर्ण दिन हो । उनी भन्छन्, ‘गाईजात्रा मेरा लागि विशेष दिन हो किनकि गाईजात्राको कमाइबाटै मेरो आर्थिक सम्पन्नताको यात्रा सुरु भएको थियोे ।’ गाईजात्रा क्यासेट बेचेरै आचार्यले दुइटा घर बनाए, जुन कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । आफूले गाईजात्रे क्यासेटको बिक्रीबाटै काठमाडौंको घट्टेकुलोमा […]

गाईजात्रा (फोटोफिचर) - Naya Patrika

मृतआत्माको शान्तिको कामना गर्दै गाईजात्रा पर्व मनाइएको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा गाईजात्रा मनाइएको छ । विशेषगरी, गाईजात्रालाई नेवार समूदायले मनाउने गर्छन् । हास्यव्यंग्य र ख्यालठट्टा गर्दै विभिन्न...पूरा पढ्नुहोस् »

ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्ने पर्व गाईजात्रा

भक्तपुर । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै मंगलबार काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ ।

साउन २४ देखि गाईजात्रा - Naya Patrika

हास्यव्यंग्य विशेष कार्यक्रम गाईजात्रा २४ साउनदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ । गाईजात्राको अवसरमा हरेक वर्ष आयोजना हुँदै आइरहेको गाईजात्रामा चर्चित हास्य कलाकारको प्रत्यक्ष प्रस्तुति रहने गर्दछ । यसपालिको...पूरा पढ्नुहोस् »