काठमाडौं । फ्रेन्च कार निर्माता प्यूजोले ई-३०८ र ई-३०८ एसडब्लू मोडल यूरोपियन बजारमा सार्वजनिक गरेको छ । कम्पनीले चुपचाप यी दुई मोडललाई बजारमा उतारेको हो । प्यूजोले ल्याएको यो मोडल कम्बस्चन इन्जिन युक्त ह्याचव्याक प्यूजो ३०८ जस्तै देखिएको छ । कम्पनीले यसलाई एक पटकको फुल चार्जमा ४०० किलोमिटर गुडाउन सक्नेगरी बजारमा ल्याएको दावी गरेको छ […]