काठमाडौं । एकाएक विद्युतीय कारको मूल्यमा ६ लाख रुपैयाँसम्मले छुट आयो । एमजीले आफ्नो सर्वाधिक सफल मोडल जेडएस ईभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँमा छुट दिएर ४६ लाख ९९ हजार रुपैयाँ बनायो । यसले बजारमा ठूलै तरङ्ग ल्यायो । एमजीको साइड इफेक्ट सेरेसमा देखियो । सेरेस-थ्री इलेक्ट्रीक मोडलको मूल्यमा पनि ४ लाख रुपैयाँले छुट […]