यी चार अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले माताहतका चार अस्पतालका विकास समितिमा पदाधिकारी नियुक्त गरेको छ। मन्त्रालयले कोशी, भरतपुर, नारायणी र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षदेखि सदस्यहरु नियुक्त गरेको हो।

सम्बन्धित सामग्री

लुम्बिनीका १३ अस्पताल विकास समिति अध्यक्ष नियुक्त

दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

कोशी अस्पताल विकास समिति अध्यक्षमा डा सिलवाल

कोशी अस्पताल विकास समितिको अध्यक्षमा डा फरवार्ड सिलवाल नियुक्त भएका छन्।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा सिलवाललाई अध्यक्षमा नियुक्त गरेका हुन्।

डेढ वर्षपछि जिल्ला अस्पताल मुगुले पायो अध्यक्ष

मुुगुु– हिमाली जिल्ला मुगुमा रहको जिल्ला अस्पताल विकास समिति मुगुले करिब डेढ वर्षपछि व्यवस्थापन समिति पाएको छ । अस्पतालले करिब डेढ वर्षपछि अस्पताल विकास समितिको अध्यक्षमा गजेन्द्र बहादुर मल्ल नियुक्त भएका छन् । कर्णाली प्रदेश स्वास्थ्य ऐन २०७८ को दफा १३ को उपदफा २ अन्तर्गत खण्ड ुकु बमोजिम सामाजिक विकास मन्त्रालयले मल्ललाई चार वर्षका लागि […]

डेढ वर्षपछि जिल्ला अस्पताल विकास समिति मुगुले पायो अध्यक्ष

मुगु – हिमाली जिल्ला मुगुमा रहको जिल्ला अस्पताल विकास समिति मुगुले करिब डेट वर्षपछि व्यवस्थापन समिति पाएको छ। अस्पतालले करिब डेढ वर्षपछि अस्पताल विकास समितिको अध्यक्षमा गजेन्द्र बहादुर मल्ल नियुक्त भएका छन्। कर्णाली प्रदेश स्वास्थ्य ऐन २०७८ को दफा १३ को उपदफा २ अन्तर्गत खण्ड ुकु बमोजिम सामाजिक विकास मन्त्रालयले मल्ललाई चार वर्षका लागि मुगु […]

एमाले निकटलाई जिल्ला अस्पतालको अध्यक्षबाट हटाउने बागमती प्रदेश सरकारको तयारी

बागमती प्रदेश सरकारले जिल्ला अस्पताल विकास समिति अध्यक्षमा नियुक्त भएका नेकपा (एमाले) निकटहरूलाई हटाउने तयारी गरेको छ ।

दुई वर्षपछि डडेल्धुरा अस्पतालले पायो विकास समिति

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको केन्द्र भागमा रहेको डडेल्धुरा अस्पतालले दुई वर्षपछि अस्पताल विकास समिति पाएको छ। संघीय सरकारको मातहतमा रहेको यो सुदूरपश्चिमको एक मात्र अस्पताल हो।  अस्पताल विकास समितिको अध्यक्षमा करुणाकर ओझा नियुक्त भएका छन्। नेपाल सरकार मन्त्रिस्तरीय निर्णयले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।&n...