काठमाडौं, १७ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले वामपन्थीहरुबीच एकता हुनु राम्रो भएपनि यतिवेला वामपन्थी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले कम्युनिष्टहरुको बीचमा पनि गम्भीर अन्तरविरोध रहेको टिप्पणी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले कांग्रेससँग […]