सरकारमा जाने लाइनमा जसपा

काठमान्डाैं / जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने लाइन बनाएको छ । पार्टीका अधिकांश शीर्ष नेता सरकारमा जाने लाइनमा छन् । पार्टीले यसबारे औपचारिक निर्णय भने गरिसकेको छैन । सर्वोच्च अदालतको फैसलालाई जसपाका नेताहरूले स्वागत गरेका छन् । फैसलालगत्तै जसपाका शीर्ष नेताले अनौपचारिक छलफल गरेका थिए । नयाँ परिस्थितिबाट जसपाका नेता उत्साहित... The post सरकारमा जाने लाइनमा जसपा appeared first on Purbeli News.

सम्बन्धित सामग्री

प्रचण्डकै लाइनमा उपेन्द्र यादव, राष्ट्रपतिमा सहमति खोज्नुपर्ने अडान

काठमाडौं, ७ फागुन । जनता समाजवादी पार्टी, नेपालले राष्ट्रपतिमा सहमति खोजिनुपर्ने बटमलाईन लिएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा साझा सहमति खोजिने बताउँदै आएका छन् । प्रधानमन्त्री प्रचण्डकै लाइनमा जसपा अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नो धारणा राख्न थालेका छन् । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै प्रमुख दलहरु घनिभूत छलफलमा जुटेका छन् […]

बाबुरामले गठन गर्ने नयाँ पार्टीका लागि अध्यक्षको खोजी

जनता समाजवादी पार्टी नेपाल (जसपा)को कारवाहीमा परेका डा.बाबुराम भट्टराई नयाँ पार्टी गठनको गृहकार्यमा छन् । डा. भट्टराईले सो पार्टीको अध्यक्ष बन्न अनिच्छा व्यक्त गरेसँगै कसलाई अध्यक्ष बनाउने भन्नेमा अन्योल देखिएको छ । नयाँ पार्टीमा डा. भट्टराईले कार्यकारी भूमिकामा नरहने प्रस्ट पारिसकेका छन् । उनी जसपामा जुन भूमिकामा थिए, नयाँ पार्टीमा पनि त्यही भूमिकामा रहने वा अन्य अभिभावकीय भूमिकामा रहने तर कार्यकारी पदमा नरहने योजनामा छन् ।नयाँ पार्टीको अध्यक्ष बन्ने लाइनमा महेन्द्र राय यादव र राजकिशोर यादव छन्

सरकारमा सहभागी नगराएको भन्दै जसपा रुष्ट, अब प्रतिपक्षमै बस्ने !

केन्द्रमा सत्ता साझेदारी गरिरहेको जनता समाजवादी पार्टी (जसपा) सुदूरपश्चिममा भने प्रतिपक्षी दलको लाइनमा बसेको छ ।

पार्टी फुटाउने अध्यादेश : बाझियो माधव र उपेन्द्रको मत

सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट पारित गर्ने कि मन्त्रिपरिषदबाट खारेज गर्ने भन्ने विषयमा सत्ता गठबन्धनभित्र विवाद देखिएको छ । अध्यादेशसम्बन्धी यही विवादका कारण मन्त्रिपरिषद विस्तार पछि सरेको छ ।‘जसपा अध्यक्ष उपेन्द्र यादव यो अध्यादेश मन्त्रिपरिषदले फिर्ता लिनैपर्छ भन्ने लाइनमा हुनुहुन्छ, उता माधव नेपालचाहिँ अध्यादेश संसदबाट पारित हुनुपर्छ भन्ने अडानमा हुनुहुन्छ,’ गठबन्धनका एक नेताले रातोपाटीसँग भने, ‘यही विवादका कारण मन्त्रिपरिषद विस्तार फेरि पर सरेको

महन्थ पक्षका राजकिशोर यादव र मनिष सुमन उपेन्द्र पक्षमा उभिए

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताद्वय राजकिशोर यादव र मनिष सुमन अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा उभिएका छन्। आधिकारिकता टुंगोमा पुर्‍याउन निर्वाचन आयोगले  ‘हेड काउन्ट’ सुरु गरेपछि अध्यक्ष ठाकुर पक्षका नेताहरू यादव पक्षको लाइनमा पुगेका हुन्। ठाकुर पक्ष पक्ष निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा जादा राजकिशोर यादव मन्त्री बनेका थिए। ठाकुर पक्षको लिष्टमा नअटाएका यादवलाई ओलीले मन्त्री बनाएका थिए। यस्तै, अर्का

जसपामा हेड काउन्ट : उपेन्द्र यादव पक्षको लाइनमा देखिए ठाकुर पक्षीय मनिष सुमन

जसपा नेपालको महन्थ ठाकुर पक्षको मानिने मनिष सुमनले निर्वाचन आयोगमा हेड काउन्टका लागि जाँदा उपेन्द्र यादव पक्षको लाइनमा देखिएका छन् । पछिल्लो समय उनले आफूलाई यादव पक्षतिर ढल्काएको पनि खुलेका थिएनन् ।जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले गरेको ‘हेड काउन्ट’ को निर्णयअनुसार दुबै पक्षका कार्यकारिणी समितिका सदस्यहरु निर्वाचन आयोगमा पुग्न थालेका छन् । हालसम्म आयोगमा उपेन्द्र यादव पक्षका एक दर्जनजति कार्यकारिणी समिति सदस्यले हस्ताक्षर सनाखत गराएर फर्किएका छन् भने महन्थ ठा

विभाजनतिरै जसपा

एउटै राजनीतिक एजेन्डामा आइपुगे पनि जनता समाजवादी पार्टीको आन्तरिक विवाद विभाजनतिरै मोडिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको समूह अर्का अध्यक्ष उपेन्द्र यादवकै लाइनमा आइपुगेपछि पार्टी एकताको सम्भावना देखिएको थियो । तर यादव पक्षको मंगलबार बसेको संसदीय दलको निष्कर्षले पार्टी विभाजनतिरै धकेलिने संकेत गरेको छ ।

सत्ता संघर्षले संकटमा जसपा– कार्यकारिणी समितिको बैठक नै अन्योलमा

दुई पक्ष स्पष्टरूपमा दुई लाइनमा विभाजित बनेपछि जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक समेत अन्योलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी विशेष अधिवेशनमा विश्वासको मत लिने भनेपछि जसपामा राजनीतिक संकट गहिरिएको हो । प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएर विस्थापित गरी अर्को वैकल्पिक सरकार बनाउनुपर्ने राजनीतिक लाइन पूर्व समाजवादी खेमाको छ भने कुनै पनि खेमामा नलागेर तटस्थ बस्नु पर्ने लाइन पूर्व राजपा खेमाले लिएको छ । उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको लाइन जसरी पनि ओलीलाई  विश्वासक...

सरकारमा जाने लाइनमा जसपा

जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने लाइन बनाएको छ । पार्टीका अधिकांश शीर्ष नेता सरकारमा जाने लाइनमा छन् । पार्टीले यसबारे औपचारिक निर्णय भने गरिसकेको छैन ।सर्वोच्च अदालतको फैसलालाई जसपाका नेताहरूले स्वागत गरेका छन् । फैसलालगत्तै जसपाका शीर्ष नेताले अनौपचारिक छलफल गरेका थिए । नयाँ परिस्थितिबाट जसपाका नेता उत्साहित भएका छन् । जसपाका नेता शरत्सिंह भण्डारीले अब बन्ने नयाँ सरकारमा जसपा सहभागी हुन तयार रहेको बताए । संघीयता, गणतन्त्र र लोकतन्त्र सुदृढ गर्न पार्टी