२४ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिनिधि सभामा प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ । प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय लिइएको नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् । ‘हामीले प्रतिपक्षी बेञ्चमा बस्ने भनेर संसद सचिवालयलाई जानकारी गराएका छौं’ उनले अनलाइनखबरसित भनिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने […]
एजेन्सी – ब्राजिली स्टार नेयमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मै बस्ने चाहना राखेका छन् । पिएसजीले यो सिजन बेच्ने सुचीमा नेयमार पनि रहँदा उनले पिएसजीमै बस्ने मनासय राखेका हुन् । फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेको सम्झौता नविकरणसहित उनलाई अन्य अधिकार पनि दिएपछि पिएसजी खेलाडी कटौतीमा राखेका छन् । विशेषगरी नेयमारको मोटो तलव र […]
काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्यप्रसाद पाठकले खर्च […]
सर्वोच्च अदालतमा पाँच महिनापछि संवैधानिक इजलास बस्ने भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले इजलासका लागि रोस्टरमा रहेका न्यायाधीशहरूबीचको अनौपचारिक छलफलले शुक्रबारदेखि संवैधानिक इजलास बस्ने निर्णय गरेको जानकारी दिए । ‘अब संवैधानिक...
राष्ट्रियसभा बैठक पुस २५ गते आइतवार दिउँसो १ बजे बस्ने भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक बस्ने गरी समय निर्धारण गरेका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनापत्रमा उल्लेख छ ।
सभाको पुस ५ गतेको बैठकले अर्काे सूचनाद्वारा मिति र समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगित गरेको थियो ।
प्रतिनिधिसभाको अर्काे बैठक २७ भदौ आइतबार बस्ने भएको छ। शुक्रबार बसेको बैठक २७ भदौमा बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेको जानकारी दिएका हुन्।...
काठमाडौं। संसद बैठकमा सांसदहरुलाई ३ प्रकारले बस्ने र मत दिने व्यवस्था गरिने भएको छ। एक ठाउँ कोरोना परीक्षण गरिएका र नेगेभिट रिपोर्ट आएका सांसदहरुलाई बस्ने र मत दिने व्यवस्था हुनेछ। अर्को संक्रमित सांसदहरुले मत दिने ठाउँ छुट्याइने छ। तेस्रो कोही पीसीआर परीक्षण नगरिएका सांसद भए उनीहरुका लागि पनि भिन्नै बस्ने र मत दिने व्यवस्था गरिने भएको हो।
काठमाडौं। भोलिको संसद बैठकमा सांसदहरुलाई ३ प्रकारले बस्ने र मत दिने व्यवस्था गरिने भएको छ। एक ठाउँ कारोना परीक्षण गरिएका र नेगेभिट रिपोर्ट आएका सांसदहरुलाई बस्ने र मत दिने व्यवस्था हुनेछ। अर्को संक्रमित सांसदहरुले मत दिने ठाउँ छुट्याइने छ। तेस्रो कोही पीसीआर परीक्षण नगरिएका सांसद भए उनीहरुका लागि पनि भिन्नै बस्ने र मत दिने व्यवस्था गरिने भएको हो।