गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : रावल

काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद डा. भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत भएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ–आफ्नो सिद्धान्त भएकोले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत हुने बताए । उनले जनताको मत निश्चित विचारधारा, […]

सम्बन्धित सामग्री

‘संविधान र लोकतन्त्रका लागि सत्तागठबन्धनका उम्मेदवारले जित्नुपर्छ’

काठमाडौँ,६ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ई मोहन आचार्यले संविधान र लोकतन्त्रको रक्षाका लागि सत्ता गठबन्धनका उमेदवारलाई विजयी गराउनुपर्ने बताएका छन् । रसुवामा आयोजित कार्यक्रममा उनले भने, “संविधानको रक्षा, स्थिरता, आर्थिक विकासका लागि यो सत्तागठबन्धन बनेको हो, मुलुकको समृद्धिका लागि यो गठबन्धन आवश्यक छ ।” उनले वर्तमान सत्ता गठबन्धनले आगामी निर्वाचनमा जनताको विश्वास जितेर […]

सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : भीम रावल

२० साउन, काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद डा.भीम रावलले  विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ-आफ्नो सिद्धान्त भएकोले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत हुने बताए । उनले जनताको मत निश्चित […]

गठबन्धन दलहरूको तालमेल संविधान विपरित : भीम रावल

नेकपा (एमाले) का नेता तथा प्रतिनिधिसभा सदस्य डा.भीम रावलले विपरित सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको आ–आफ्नो सिद्धान्त भएको बताए ।उनले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित हुने बताए । उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरित सिद्धान्त भएका राजनीतिक दलहरुल

सत्ता गठबन्धनको चुनावी तालमेल संविधानविपरित: भीम रावल

काठमाडौँ – नेकपा (एमाले) का नेता डा.भीम रावलले विपरित सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित भएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ-आफ्नो सिद्धान्त भएको बताए। गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित हुने बताए। उनले जनताको मत निश्चित विचारधारा,दर्शन र कार्यक्रमका आधारमा […]

विपरित सिद्धान्त हुँदाहुँदै निर्वाचनमा तालमेल गर्नु संविधान विपरित : भीम रावल

काठमाडौं । नेकपा (एमाले) का नेता डा. भीम रावलले विपरित सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ–आफ्नो सिद्धान्त भएको बताउनुभयो । उहाँले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित हुने बताउनुभयो । उहाँले जनताको मत […]

गठबन्धनका दलहरुले निर्वाचनमा तालमेल गर्नु संविधान विपरित: डा.भीम रावल

नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य डा.भीम रावलले विपरित सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित भएको बताएका छन्।...

निर्वाचन प्रणालीमा सुधार गर्न संविधान संशोधन आवश्यक

आगामी निर्वाचनमा महिला प्रतिनिधित्व बढाउन निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिइएको छ । बिहिबार काठमाडौंमा आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ विषयक सङ्घीय संसद्का महिला सांसदसँगको अन्तक्र्रियामा सहभागी वक्ताले संसद्मा महिला प्रतिनिधित्व बढाउन संविधानमा आवश्यक संशोधन तथा अध्यादेश ल्याउनुपर्ने सुझाउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा व्यवस्था गरिएको ३३ प्रतिशत महिला अधिकार उनीहरुको दबाबका कारण भएको …

आगामी निर्वाचनमा गठबन्धनसँग तालमेल हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी निर्वाचनमा गठबन्धनसँग तालमेल हुने बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न पोखरा पुगेका प्रचण्डले गठबन्धन संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गरिएकाले देशको परिवर्तन गर्नका लागि पार्टीका मुल नेतृत्व र संस्थापन पक्षसँग आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको बताएका हुन् । प्रचण्डले विभिन्न पार्टीभित्र फरक–फरक विचारधाराका नेताहरु हुने भएका

आगामी निर्वाचनमा सहकार्यका लागि मित्रशक्ति खोजिरहेको छु : प्रचण्ड

भक्तपुर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएका छन्।माओवादी केन्द्र भक्तपुरको बिस्तारित बैठकलाई शुक्रवार सम्बोधन गर्दै दाहालले गरिबले निर्वाचनमा भाग लिन नसक्ने अवस्था आएकाले मुलुक पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएका हुन्। उनले शासकीय स्वरुप र संविधान संशोधनका विषयमा पनि बहसमा लैजानुपर्नेमा जोड दिए। ‘मुलुक अब पूर्ण समानुपातिक निर्वाचनमा जानुपर्छ।हामी शासकीय स्वरुप र संविधान संशो

आगामी निर्वाचनमा ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले ओलीको दम्भका कारण दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनअपेक्षालाई लत्याएको आरोप लगाए । उनले ओलीको दम्भ अब धेरै दिन नटिक्ने समेत बताए ।शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले विधि, विधानलाई नमान्ने र संविधान मिच्ने गरेको आरोप लगाए । नेकपा एकीकृत समाजवादी पार्टीले देशको वैकल्पिक