निर्वाचन प्रणालीमा सुधार गर्न संविधान संशोधन आवश्यक

आगामी निर्वाचनमा महिला प्रतिनिधित्व बढाउन निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिइएको छ । बिहिबार काठमाडौंमा आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ विषयक सङ्घीय संसद्का महिला सांसदसँगको अन्तक्र्रियामा सहभागी वक्ताले संसद्मा महिला प्रतिनिधित्व बढाउन संविधानमा आवश्यक संशोधन तथा अध्यादेश ल्याउनुपर्ने सुझाउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा व्यवस्था गरिएको ३३ प्रतिशत महिला अधिकार उनीहरुको दबाबका कारण भएको …

सम्बन्धित सामग्री

समावेशी सुनिश्चित गरेर मात्र संविधान संशोधन : गगन थापा

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । नीति फाउण्डेसनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले निर्वाचन प्रणालीमा सुधार नल्याएसम्म राजनीतिक अस्थिरता नरोकिने बताए …

माओवादीको समर्थनबिना संविधान संशोधन कठिन

१८ असार, काठमाडौं । नयाँ सरकार बनाउने सहमति गरेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले स्थीरताका लागि संविधान संशोधन गर्ने समझदारी गरेका छन् । खासगरी निर्वाचन प्रणालीमा सुधार गर्ने दुई दलको एजेण्डा छ । …

संविधान संशोधन आवश्यक : कांग्रेस केन्द्रीय सदस्य सङ्ग्रौला

महोत्तरी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले वर्तमान निर्वाचन प्रणालीमा सुधार जरुरी भएको धारणा राखेकी छन् । आज महोत्तरीको बर्दिवासमा नेपाली कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले निर्वाचनमा बढेको विकृति अन्त्यका लागि निर्वाचन प्रणालीमा तत्काल सुधारका लागि संविधान संशोधनको आवश्यकता औ...

संविधान संशोधन आवश्यक : सङ्ग्रौला

महोत्तरी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले वर्तमान निर्वाचन प्रणालीमा सुधार जरुरी भएको धारणा राखेकी छन् । आइतबार महोत्तरीको बर्दिवासमा नेपाली कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले निर्वाचनमा बढेको विकृति अन्त्यका लागि निर्वाचन प्रणालीमा तत्काल सुधारका लागि संविधान संशोधनको आवश्यकता औँल्याइन् । अहिलेको निर्वाचन प्रणालीले स्थायी सरकार दिन नसक्ने भन्दै उनले चुनावमा […]

निर्वाचन प्रणाली सुधार्नुपर्नेमा नेता कोइरालाको जोड

नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधान संशोधन गरेर भए पनि निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने बताउनुभएको छ । संविधानमा उल्लिखित निर्वाचनसम्बन्धी व्यवस्थामा संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो । कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत सोमबार झापाको दमकमा आयोजित सुझाव सङ्कलन तथा अगुवा कार्यकर्ताहरुसँगको अन्तरक्रियामा डा कोइरालाले आरक्षित समुदायका बीचमा मात्रै चुनावी प्रतिस्पर्धा हुने …

निर्वाचन प्रणाली सुधार्नु पर्नेमा नेता कोइरालाको जोड

नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधान संशोधन गरेर भए पनि निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने बताएका छन् ।

निर्वाचन प्रणाली सुधार्नु पर्नेमा नेता कोइरालाको जोड

नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधान संशोधन गरेर भए पनि निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने बताएका छन् ।