‘संविधान र लोकतन्त्रका लागि सत्तागठबन्धनका उम्मेदवारले जित्नुपर्छ’

काठमाडौँ,६ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ई मोहन आचार्यले संविधान र लोकतन्त्रको रक्षाका लागि सत्ता गठबन्धनका उमेदवारलाई विजयी गराउनुपर्ने बताएका छन् । रसुवामा आयोजित कार्यक्रममा उनले भने, “संविधानको रक्षा, स्थिरता, आर्थिक विकासका लागि यो सत्तागठबन्धन बनेको हो, मुलुकको समृद्धिका लागि यो गठबन्धन आवश्यक छ ।” उनले वर्तमान सत्ता गठबन्धनले आगामी निर्वाचनमा जनताको विश्वास जितेर […]

सम्बन्धित सामग्री

संविधानसभापछि राष्ट्रियसभामा चन्द र बोहरा

११ माघ, धनगढी । राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्तर्गत बिहीबार भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट तीनवटै सिटमा सत्तागठबन्धनका उम्मेदवार विजयी भए । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै राष्ट्रिय सभाको यात्रा तय गर्नेमा महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द, अन्यतर्फ नेपाली कांग्रेसका बलदेव बोहरा र अल्पसंख्यक वा अपांगमा कांग्रेसकै नारायणदत्त भट्ट रहेका छन् । उनीहरुमध्ये माओवादीकी […]

कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी

काठमाडौं । एमाले नेतृ कोमल वली प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएकी छन् । दाङ ३ बाट सत्तागठबन्धनका उम्मेदवार दीपक गिरीसँग उनी पराजित भएकी हुन् । कांग्रेस केन्द्रीय सदस्य गिरी ३६ हजार ८४२ मत सहित विजयी हुँदा एमालेकी वलीले २९ हजार ३२ मत प्राप्त गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत […] The post कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धादिङ १ (ख)मा माओवादीका जम्कट्टेल विजयी

धादिङ क्षेत्र नं १ को प्रदेश सभा (ख)मा सत्तागठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शालिकराम जम्कट्टेल विजयी भएका छन्। एमालेका गजेन्द्र थपलियालाई ७ हजार ४२५ मत अन्तरले पराजित गर्दै जम्कट्टेल विजयी भएका...

अछाममा भत्कियो एमालेको गण, दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

अछाम जिल्लाका दुई वटै प्रतिनिधिसभामा सत्तागठबन्धनका उम्मेदवार विजयी भएका छन्।  गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर र क्षेत्र नम्बर २ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी...

ओलीलाई करिब ८ हजार मतको अग्रता

झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष केपी ओलीले अग्रता कायम राखेका छन्। ओली सत्तागठबन्धनका उम्मेदवार भन्दा करिब ८ हजार मतले अघि छन्। एमाले अध्यक्ष ओलीले १८ हजार ६७१ मत ल्याउँदा...

रुपन्देही ३ मा सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाणको अग्रता कायमै

रुपन्देही क्षेत्र नं ३ मा सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाणको अग्रता कायमै छ।

रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री बोहोरालाई उछिन्दै गृहमन्त्री खाणको अग्रता

रुपन्देही क्षेत्र नं ३ मा एक हजार नौ सय ४१ मतका साथ सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाणले अग्रता लिएका छन्।

काठमाडौं–८ मा गठबन्धनका श्रेष्ठले जित्ने सम्भावना कति !

सचिना बानियाँ, काठमाडौं, १९ कात्तिक । चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन प्रचारप्रसारका लागि सभा, जुलुस, खुला प्रचार अभियान खुलेसँगै काठमाडौँ क्षेत्र नं ८ मा चुनावी चहलपहल बढेको छ । उम्मेदवारहरुले समूहमा घरदैलो र टोलमा कोणसभाका कार्यक्रम अघि बढाइरहेका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा काठमाडौँ ८ मा सत्तागठबन्धनका उम्मेदवार […]

राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्याउन माग गर्दै आयोगमा पत्र

काठमाडौँ– रूपन्देही क्षेत्र नं. २ का सत्तागठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्याउन माग गर्दै रूपन्देहीका गठबन्धन दलहरूले निर्वाचन अधिकृतको कार्यालयमा पत्र बुझाएको छ । आयोगले नियोजित रुपमा गुरुङको उम्मेदवारी खारेज गरेको भन्दै उनीहरूले निर्णय सच्याउन र निर्वाचन तालिका नै परिवर्तन गर्न आयोग समक्ष पत्र बुझाएको हो ।  गठबन्धनका दलहरूले […]

मधेश प्रदेशमा सत्तागठबन्धनका उम्मेदवार सिद्धकी विजयी

जनकपुरधाम – राष्ट्रियसभा निर्वाचनमा अन्य खुल्ला पुरूषतर्फ मधेश प्रदेशमा सत्तागठबन्धनका उम्मेदवार खालिद सिद्धकी विजयी भएकी छिन।  सिद्धकीले  २४६ मतसहित ६६७८  मतभार ल्याएर विजयी भएकाे हाे । उनले प्रदेश सभा सदस्यतर्फ ७५ र १७१ स्थानीय तह तर्फ  मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्दी उस्मान अन्सारीले १…