२ असोज, काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा आइपुगेको छ । कारोबारमा आएका २२९ कम्पनीमध्ये १८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । ८ कम्पनीको सेयर मात्रै बढेको छ । घटेको बजारमा पनि कारोबार रकम भने डेढ अर्ब हारहारी रह्यो । आइतबार ६२ लाख ९६ हजार ४४५ कित्ता […]