काठमाडौं, २३ जेठ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक पद धारण गरेको व्यक्तिले यौनहिंसा गरेमा २ वर्ष बढी कैद सजाय गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधी सभा बैठकमा बलात्कार मुद्दाको संशोधन विधेयक २०७९ माथि छलफल हुँदा नेता थापाले यस्तो सुझाव दिएका हुन् । थापाले सार्वजनिक पद धारण गरेका व्यक्तिले पीडितलाई धम्काउने, […]