गाईजात्रा (सापारु) भव्यरूपमा मनाउन नगरपालिकाको आह्वान

कोरोना सङ्क्रमणका कारण विगत दुई वर्ष औपचारिकतामा मात्रै सीमित भएको गाईजात्रा पर्व यस वर्ष भक्तपुरमा भव्यरूपमा मनाइने भएको छ । यही साउन २७ गते शुक्रबार पर्ने गाईजात्रा पर्व भव्यरूपमा मनाउन भक्तपुर नगरपालिकाले समेत सर्वसाधारणलाई आह्वान गर्दै गाईजात्रा प्रदक्षिणा मार्गलाई खाली गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७९ सालको गाईजात्रा …

सम्बन्धित सामग्री

भक्तपुरमा मनाइयो गाईजात्रा (तस्बिरहरु)

काठमाडौं । काठमाडौं उपत्यका एवं देशभर नै शुक्रबारबाट गाईजात्रा पर्व मनाउन सुरु गरिएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर शुभारम्भ गरिँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा शुक्रबारका दिन गाई वा मानिसलाई गाईका रुपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा […]

भक्तपुरमा मनाइयो गाईजात्रा

काठमाडौं उपत्यका एवं देशभर नै आजबाट गाईजात्रा पर्व मनाउन शुभारम्भ गरिएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी...

१० तस्बिरमा हेरौं गाईजात्रा मनाउन बसन्तपुर पुग्नेहरु

काठमाडौँ- आज देशभर गाईजात्रा पर्व मनाईंदै छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइदै छ। यो पर्व नेवार समुदाय बसोबास भएका ठाउँमा मनाइने विशेष पर्व हो। वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा मनशान्तिका लागि गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने […]

नेपाल पञ्चाङ निर्णयक समितिले भन्यो : जनैपूर्णिमा र गाईजात्रा साउन २७ मै

२५ साउन, काठमाडौं । नेपाल पञ्चाङ निर्णयक समिति साउन २७ गते शुक्रबार एकै दिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाउन उपयुक्त हुने बताएको छ । शुक्रबार एकै दिन रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा परेकोमा विभिन्न टिका टिप्पणी भइरहेको भन्दै समितिले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता टिकाटिप्पणीबाट कुनै पनि भ्रममा नपर्न र कुनै सन्देह […]

५४ वर्ष अघिको डोटीको त्यो गाईजात्रा (फोटो फिचर)

धनगढी : आज भाद्र कृष्ण प्रतिपदा अर्थात गाईजात्रा पर्व। विशेष गरी नेवारी समुदायले दिवंगत आफन्तको सम्झनामा यो पर्व मनाउने गर्दछन्।भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा पर्व विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ। सुदूरपश्चिमको डोटी सदरमुकाम सिलगढीमा बसोबास गर्दै आएका नेवारी समुदायले पनि दशकौँदेखि गाईजात्रा मनाउँदै आएका छन्।प्रताप मल्लले आफ्नो पालामा गाईजात्रा मनाउने चलन चलाएका थिए। सोही समयदेखि सिलगढीमा पनि गाईजात्रा मनाउन थालिएको हो। दुःख बिर्साउन यो जात्रा मनाउन थालिएको

यसरी मनाइँदै गाईजात्रा

नेवारी समूदायले दिवंगत आफन्तको सम्झनामा मानिसलाई गाईको रुपमा सिँगारेर काठमाडौं उपत्यका सहित देशभर गाईजात्रा पर्व मानाइँदै छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ। कोरोना भाइरसका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर मनाउन काठमाडौं जल्ला प्रशासनले अनुरोध गरेको छ ।

चाडबाड सांकेतिक रूपमा मनाउन काठमाडौं प्रशासनको आग्रह

जोखिम कायमै रहेकाले  गाईजात्रा, जनैपूर्णिमा, ऋषितर्पणीलगायतका पर्व  स्वास्थ्य मापदण्ड पूरा गरी सांकेतिक रूपमा मनाउन प्रशासनले आग्रह गरेको हो ।

सांकेतिक रुपमा जनै पुर्णिमा र गाईजात्रा मनाउन आग्रह

काठमाडौं, ३ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनै पुर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मनाउन आग्रह गरेको छ । बिहीवार (आज) सुचना जारी गर्दै कोभिड संक्रमण रहेकाले स्वास्थ्य प्रोटोकल पालना गरेर परम्परागत रुपमा संकेतिक तरिकाले मनाउन आग्रह गरेको हो । सरकारले गाईजात्रामा काठमाडौं उपत्यकाभित्र मात्र बिदा दिँदै आएको छ । काठमाडौंमा जारी निषेधाज्ञा खुकुलो गरेसँगै […]

सांकेतिक रुपमा मात्रै जनै पूर्णिमा र गाईजात्रा मनाउन प्रशासनको अपील

काठमाडौं : जनै पूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मात्र मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ। बिहीवार एक सूचना जारी गर्दै कोभिड १९ संक्रमण दर उच्च रहेकाले स्वास्थ्य प्रोटोकल पालना गरेर परम्परागत रुपमा संकेतिक तबरले पर्व मनाउन प्रशासनले अनुरोध गरेको हो। यो वर्ष भदौ ६ गते जनै पूर्णिमा र ७…

जनैपूर्णिमा र गाईजात्रा स्वास्थ्य प्रोटोकल पालना गरी मनाउन आग्रह

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्णस्वास्थ्य प्रोटोकल पालना गरी जनैपूर्णिमा तथा ऋषितपर्णी र गाईजात्रा पर्व मनाउन आग्रह गरेको छ।बिहीबार एक सूचना जारी गरी जिल्ला प्रशासनले सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो। पछिल्लो समय कोरोना संक्रमणदर बढेकाले पहिला जस्तैगरी पर्वहरू मनाउन नसकिएको सूचनामा उल्लेख छ।सूचनामा लेखिएको छ,‘पर्वहरू स्वास्थ्य प्रोटोकलको पूर्णपालना हुने गरी परम्परागत रुपमा सांकेतिक तवरले मनाउन हुन र भिडभाडजन्य गतिविधि नगर्न/नगराउनु हुन अनुरोध छ।’