जनैपूर्णिमा र गाईजात्रा स्वास्थ्य प्रोटोकल पालना गरी मनाउन आग्रह

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्णस्वास्थ्य प्रोटोकल पालना गरी जनैपूर्णिमा तथा ऋषितपर्णी र गाईजात्रा पर्व मनाउन आग्रह गरेको छ।बिहीबार एक सूचना जारी गरी जिल्ला प्रशासनले सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो। पछिल्लो समय कोरोना संक्रमणदर बढेकाले पहिला जस्तैगरी पर्वहरू मनाउन नसकिएको सूचनामा उल्लेख छ।सूचनामा लेखिएको छ,‘पर्वहरू स्वास्थ्य प्रोटोकलको पूर्णपालना हुने गरी परम्परागत रुपमा सांकेतिक तवरले मनाउन हुन र भिडभाडजन्य गतिविधि नगर्न/नगराउनु हुन अनुरोध छ।’

सम्बन्धित सामग्री

पञ्चाङ्ग निर्णायक विकास समितिले भन्यो– जनैपूर्णिमा र गाईजात्रा एकैदिन मनाउनोस्

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकैदिन मनाउन आग्रह गरेको छ । यही साउन २७ गते ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन धर्म, संस्कृति र परम्पराअनुकूल रहेको जनाइएको छ । “नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट निर्णय भई स्वीकृत पञ्चाङ्गहरूमा उल्लिखित श्रावण २७ गते शुक्रबार पर्ने...

भक्तपुर र मध्यपुर थिमीमा आज जनैपूर्णिमा

काठमाडौं : भक्तपुरका दुई नगरपालिकामा बिहीबार जनैपूर्णिमा मनाइँदैछ। जिल्लाका भक्तपुर र मध्यपुर थिमी नगरपालिकाले बिहीबार नै जनैपूर्णिमा मनाउन लागेका हुन्।नेपाल पञ्चांग निर्णायक विकास समितिले निकालेको पात्रोमा शुक्रबार एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाउने उल्लेख छ। भ्रममा नपर्न भन्दै बिहीबार मात्रै समितिले विज्ञप्ति निकालेर एकैदिन दुवै पर्व मनाउन आग्रह गरेको थियो।बिहान ९ बजेर ४४ मिनेटदेखि पूर्णिमा तिथि शुरु हुने तर्क गर्दै भक्तपुर र मध्यपुर नगरपालिकाले बिहीबार जनैपूर्णिमा (गुन्हिपुन्हि) मनाउन

जनैपूर्णिमा साउन २७ गते नै : पञ्चांग निर्णायक समिति

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्षको जनैपूर्णिमा (रक्षाबन्धन) र गाईजात्रा एकैदिन रहेको दोहोर्‍याएको छ।जनैपूर्णिमा र गाईजात्रा शुक्रबार एकै दिन परेको भन्दै टिकाटिप्पणी भइरहँदा समितिले बुधबार विज्ञप्ति निकालेर भ्रममा नपर्न आग्रह गरेको हो। समितिले सन्देह नराखी आफ्ना धार्मिक कृत्य गर्न गराउन समेत भनेको छ ।बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने समितिले बताएको छ। यसअघि १९९४, २०२४

जनैपूर्णिमा र गाईजात्रा भीडभाड नगर्न आग्रह

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सूचना जारी गर्दै कोरोना भाइरस संक्रमण तथा जोखिमको दर उच्च भन्दै चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी परम्परागत तरिकाले सांकेतिक रूपमा मनाउन सर्वसाधारणलाई आग्रह गरेका थिए।...

जनैपूर्णिमा र गाईजात्रा भीडभाड नगर्न प्रशासनको आग्रह

धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमा र गाईजात्रा संकेतिक रुपमा मात्रै मनाउन र भीडभाड नगर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् ।

काठमाडौं प्रशासनले भन्यो - जनैपूर्णिमा र गाईजात्रा साङ्केतिक रूपमा मनाउनु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनैपूर्णिमा, ऋषितर्पणी र गाईजात्रा पर्व साङ्केतिक रूपमा मनाउन आग्रह गरेको छ ।

काठमाडौं प्रशासनले भन्यो - जनैपूर्णिमा र गाईजात्रा साङ्केतिक रूपमा मनाउनु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनैपूर्णिमा, ऋषितर्पणी र गाईजात्रा पर्व साङ्केतिक रूपमा मनाउन आग्रह गरेको छ ।

काठमाडौं प्रशासनले भन्यो - जनैपूर्णिमा र गाईजात्रा साङ्केतिक रूपमा मनाउनु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनैपूर्णिमा, ऋषितर्पणी र गाईजात्रा पर्व साङ्केतिक रूपमा मनाउन आग्रह गरेको छ ।

जनैपूर्णिमा र गाईजात्रा सांकेतिकरुपमा मात्र मनाउन प्रशासनको आग्रह

काठमाडौंँ- काठमाडौँ जिल्ला प्रशासनले आसन्न जनैपूर्णिमा, गाइजात्रा र ऋषितर्पणी सांकेतिकरुपमा मात्र मनाउन आग्रह गरेको छ। कोरोना महामारी दिनदिनै बढ्दै गएको भन्दै प्रशासनले यी पर्व सांकेतिकरुपमा मात्र मनाउन आग्रह गरेको हो। स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरि परम्परागत रुपमा सांकेतिक तवरले मनाउन र भिडभाडजन्य गतिविधी नगर्न आग्रह गरिएको छ।