सांकेतिक रुपमा मात्रै जनै पूर्णिमा र गाईजात्रा मनाउन प्रशासनको अपील

काठमाडौं : जनै पूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मात्र मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ। बिहीवार एक सूचना जारी गर्दै कोभिड १९ संक्रमण दर उच्च रहेकाले स्वास्थ्य प्रोटोकल पालना गरेर परम्परागत रुपमा संकेतिक तबरले पर्व मनाउन प्रशासनले अनुरोध गरेको हो। यो वर्ष भदौ ६ गते जनै पूर्णिमा र ७…

सम्बन्धित सामग्री

यसरी मनाइयाे भक्तपुरमा गाईजात्रा (तस्बिरहरू)

काठमाडाैं । भक्तपुरबासीले दिवङ्गत भएका आफ्ना परिवारजनको सम्झनामा आज भक्तपुरमा गाईजात्रा निकालेका छन् । यस वर्ष नेपाली पात्रोअनुसार गाईजात्रा, रक्षा बन्धन र जनै पूर्णिमा एकै दिन परेको थियो । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइन्छ । यस पर्वमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी...

रक्षाबन्धन र लाखे नाचको रौनक [फोटोफिचर]

काठमाडौँ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा र गाईजात्रा यस वर्ष पनि काठमाडौँमा मनाइएको छ । यद्यपी शनिबार पनि गाइजात्रा मनाइने परम्परा छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधेका छन् । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा काठमाडौँको बसन्तपुरमा घुइँचो […]

यसरी मनाइँदै छ जनैपूर्णिमा र गाईजात्रा पर्व (फाेटाेफिचर)

काठमाण्डाै - आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष साउन शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात ऋषि तर्पणी आज  जनै धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ ।  काठमाण्डौको पशुपतिनाथसहित देशभरका मन्दिरहरुमा आज जनै लगाउने र रक्षाबन्धन बाँध्नका लागि भक्तजनहरुको भिड लागेको छ । आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ । आजको दिन वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले नदी, ...

रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै, गाईजात्रा पनि आजै

काठमाडौँ - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक ...

रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै, गाईजात्रा पनि आजै

काठमाडौँ - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक ...

ऋषितर्पणी, रक्षाबन्धन र जनै पूर्णिमा शुक्रबार शास्त्रसम्मत

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्वका बारेमा विभिन्न टीका–टिप्पणी भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

जनै पूर्णिमा र गाईजात्रा भोलि एकै दिन

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि शुक्रबार एकैदिन परेको जनाएको छ । समितिका अनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै सुरू हुने पूर्णिमा तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने छ । शुक्रबार नै प्रतिपदा पनि सुरू हुने भएकाले एकै दिन जनैपूर्णिमा र गाईजात्रा पर्व मनाउनु पर्ने […] The post जनै पूर्णिमा र गाईजात्रा भोलि एकै दिन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

जनै पूर्णिमा र गाईजात्रा भोलि एकै दिन

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि शुक्रबार एकैदिन परेको जनाएको छ । समितिका अनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै सुरू हुने पूर्णिमा तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने छ । शुक्रबार नै प्रतिपदा पनि सुरू हुने भएकाले एकै दिन जनैपूर्णिमा र गाईजात्रा पर्व मनाउनु पर्ने […]

धुलिखेल नगरपालिकाले जनै पूर्णिमा र गाईजात्रामा सार्वजनिक बिदा दिने

काठमाडौं : धुलिखेल नगरपालिकाले जुनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सोमबार जनै पूर्णिमा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको हो।  धुलिखेल नगरपालिकाले साउन २० गते पनि गाईजात्रा पर्वको दिन सार्वजनिक विदा दिने भएको छ। त्यस्तै काभ्रेकै मण्डनदेउपुर नगरपालिकाले पनि जनै पूर्णिमाको अवसरमा सार्वजनिक