धनगढी : जिल्ला अदालत अछामले बलात्कारको झूटो आरोप लगाउने एक युवतीलाई जेल सजाय सुनाएको छ। अदालतले सहमतिमै यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी किशोरीलाई जेल सजाय सुनाएको हो। बलात्कारको झूटो आरोप मुद्दामा जिल्लाको कमल बजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई साढे तीन वर्षको कैद सजाय तोकिएको छ। जिल्ला न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले यस्तो फैसला सुनाएको हो।गत माघ १५ गते आफूलाई बलात्कार गरेको भन्दै १७ गते उनले प्रहरीसमक्ष उजुरी दिएकी थिइन्।‘फोन मार्फत कुरा हुने गरेको