बलात्कार पीडित किशोरीलाई कैद सजाय सुनाइएको फैसला उच्च अदालतले उल्ट्यायो

४ असार, काठमाडौं । बलात्कारसँग सम्बन्धी मुद्दामा बयान फेरेको भन्दै एक किशोरीलाई साढे ३ वर्ष कैद सुनाउने जिल्ला अदालत अछामको फैसलालाई उच्च अदालत दिपायलले उल्ट्याएको छ । उच्च अदालतले आरोपितले सफाइ पाउने जिल्ला अदालतको फैसलालाई सदर गरेपछि पीडित किशोरीलाई सजाय गर्ने जिल्ला अदालतको राय उल्ट्याएको हो । १० फागुन २०७८ मा आफूमाथि बलात्कार भएको भन्दै […]

सम्बन्धित सामग्री

बलात्कार पीडित महिलालाई उजुरी नगर्न धम्की दिँदा जेलको बास

बलात्कारको घट्नालाई मिलापत्र गराउन खोज्ने र प्रहरीमा उजुरी नगर्न दवाव दिने दुई जना पञ्चलाई सप्तरी जिल्ला अदालतले कैद सजाय गरेको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय ...

अछाम अदालतबाट दोषी ठहर भएकी किशोरीमाथि प्रश्न, बिहे गरेर ठगीको नियत

बलात्कार पीडित किशोरीलाई नै सजाय हुनेगरी अछाम जिल्ला अदालतले गरेको फैसलाले केही समय पहिले ठुलै तरङ्ग ल्याएको थियो । अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीले जाहेरीकर्ता किशोरीलाई नै ३ वर्ष ६ महिना कैद सजाय सुनाएपछि उक्त फैसला चर्चामा आएको थियो ।फैसलापछि धेरैले न्यायाधीशमा कार्यक्षमताको अभाव भएको र निस्क्रिय भइसकेको अध्यादेशका आधारमा फैसला गरिएको भन्दै आलोचनासमेत गरेका थिए । यही आलोचनाका बीच कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीलाई सर्वोच्च अदा