संखुवासभा । संखुवासभामा बालिकालाई जवरजस्ती करणी गर्ने एक युवालाई १२ वर्ष ५ महिना कैद सजायको फैसला सुनाएको छ । ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका धर्मदेवी नगरपालिका–९ का २० वर्षीय युवकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधिश न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजालसले आइतबार कसुर ठहर गर्दै १२ […]
The post बालिका बलात्कार गर्नेलाई साढे १२ वर्ष कैद र ३ लाख जरिवाना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.