विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो उठाइयो

भक्तपुर – भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज राति ७ बजेर ४० मिनेटमा उठाइएको छ । स्थानीयवासीले गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेलमा पु¥याएपछि हजारौँको भीडका बीचमा करिब चार घण्टाको अथक प्रयास पछि लिङ्गो ठड्याइएको हो । पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी उठाइएको हो […]

सम्बन्धित सामग्री

बिस्केटका २ वटा लिङ्गो ल्याइयो, डोजर र क्रेनले तानियो योसिंद्यो

भक्तपुर : भक्तपुरको प्रशिद्ध बिस्केट जात्राका लागि प्रयोग हुने ५५ हात लामो लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजर र क्रेनले तानेर भक्तपुर नगरपालिकास्थित भेलुखेलस्थित योसिंखेलमा ल्याइएको छ।तान्त्रिक विधिअनुरुप भक्तपुरमा ९ दिन ८ रातसम्म सञ्चालन हुने बिस्केट जात्रामा चैत अन्तिम दिन ५५ हात लामो योसिंद्यो अर्थात् लिङ्गो उठाइन्छ भने त्यसको भोलिपल्ट अर्थात् १ वैशाखमा उक्त लिङ्गो ढालेर भव्यरुपमा जात्रा मनाउने परम्परा छ।उक्त जात्रामा काशी भैरवनाथको प्रतीक मानिने योसिंद्य

बिस्का जात्राको अन्तिम दिन : हात नभएको लिङ्गो जात्रा सम्पन्न

भक्तपुरको प्रसिद्ध बिस्का जात्राको अन्तिम दिन आज सोमबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो आज विधिपूर्वक पूजा गरी ढालिएको हो ।  ज्याठा गणेशको प्रतीक मानिने लिङ्गोको टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ । यो लिङ्गोमा काठको नाकसमेत राखिएको हुन्छ । लिङ्गोमा बाँधिएको चारवटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गरिन्छ । यो ज

५५ हाते लामो लिङ्गो ढालियो

भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पाँचौ दिन आज भेलुखेलस्थित यसीँख्योमा ५५ हात लामो यसीँद्योः (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ।पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाइएको योसिँद्योः विहीबार बेलुका तान्त्रिक विधिपूर्वक पूजाआजा गरी ६ बजेर ५९ मिनेटमा ढालिएको हो।भैरवनाथको प्रतीक मानिने योसिँद्योःमा बाँधिएको अष्टमात्रिकाको प्रतीक आठवटा डोरी फुकाएर सबैतिर तानातान गरी ढाल्ने परम्परा छ।योसिँद्योःको जात्रा सम्पन्न भइसकेपछि तलेजुमा दुमाजुको विशेष पूजाआजा गरी यसीँख्योमा

भक्तपुरको योसिंख्योमा ५५ हात लामो योसिं (लिङ्गो) ठड्याइयो

भक्तपुर– भक्तपुरमा चलिरहेको बिस्का जात्राअन्तर्गत भेलुखेलको योसिंख्योमा ५५ हात लामो योसिं (लिङ्गो) ठड्याइएको छ । विस्का जात्रामा हरेक वर्ष नयाँ वर्षको अघिल्लो दिन ५५ हाते योसिं:द्‍योलाई योसिंख्योमा उभ्याउने गरिन्छ । तर मध्यरातिसम्म योसिं:द्‍योलाई ठड्याउन नसकेपछि बिहीबार ठड्याइएको हो । ५५ हाते योसिं:द्‍योलाई आजै साँझ ढालिन्छ । अष्टमात्रिकाको प्रतीक मानिने लिङ्गो नागनागिनीको प्रतीकस्वरूप हंलिपतध्वजा बाँधेर फराइन्छ […]

गुठी संस्थानले कमसल डोरी ल्याएपछि लिङ्गो उठाउन समस्या

भक्तपुर, बैशाख १ । प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो आज बिहानसम्म पनि उठेको छैन । चैत मसान्तका दिन नै उठाउनुपर्ने लिङ्गो उठाउन गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिङ्खेलमा पु¥याइएपछि स्थानीयले बुधबार साँझबाट नै उठाउने अथक प्रयास गरिए पनि लिङ्गो आज बिहानसम्म पनि उठ्न नसकिएको बाबुरत्न द्यौलाले बताए । लिङ्गो […]

गुठीको बदमासीले डोरी चुडिँयो, उठेन ५५ हाते लिङ्गो

काठमाडौं : कमसल डोरीका कारण भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो आज बिहानसम्म पनि उठाइएको छैन्। चैत मसान्तका दिन हिजै उठाउनुपर्ने लिङ्गो उठाउन गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिङ्खेलमा पुर्‍याइएपछि स्थानीयले उठाउने अथक प्रयास गरिए पनि लिङ्गो आज बिहानसम्म पनि उठाउन नसकिएको स्थानीय बाबुरत्न द्यौलाले जानकारी दिए। लिङ्गो तान्त्रिक विधिपूर्वक दश कर्म विधान चैत मसान्तकै दिन उठाउने प्रचलन छ। लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा

हात नभएको योसिँद्योः उठाइयो

भक्तपुरको प्रसिद्ध बिस्का जात्राको चौथो दिन आज बिहान तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिँद्योः (हात नभएको लिङ्गो) ठड्याइएको छ । जात्राको चौथो दिन आज साँझ यसिँख्यमा ५५ हात लामो यसिँद्योः ठड्याइन्छ ।पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने उक्त योसिँद्योः को टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो  ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ ।त्यसैग

भक्तपुरमा हात नभएको लिङ्गो उभ्याइयो

भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्का (बिस्केट) जात्राको चौथों दिन आज बुधबार बिहान बोलाछेंस्थित जेठा गणेशको मन्दिर परिसरमा ‘ल्हा मरुम्ह यसीँ द्यो’ (हात नभएको लिङ्गो) उभ्याइएको छ । स्थानीय प्रजापति समुदायले विधिवत् पुजा गरेर हात नभएको लिङगो उभ्याएको हो । स्थानीय युवाहरु सक्रियतामा बाजागाजा सहित लिङगो उभ्याइएको हो । बोलाछेंमा उभ्याईने लिङगोलाई जेठा गणेशको प्रतिकको रुपमा […]

विस्का जात्रा : आज साँंझ भक्तपुरमा ५५ हात लामो लिङ्गो उभ्याइने

भक्तपुर, चैत ३० । भक्तपुरको विस्का जात्राको क्रममा आज साँंझ भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याइँदै छ । प्रत्येक वर्षजस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका(५ ल्योसिंखेलमा लिङ्गो उभ्याइने छ । आठ रात नौ दिन लामो विस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा हो । जात्राको क्रममा ५५ हात लामो लिङ्गोलाई डोरीको सहायताले तानेर […]

बिस्का जात्रा : आज साँझ भक्तपुरमा ५५ हात लामो लिङ्गो उभ्याइने

भक्तपुरको बिस्का जात्राको क्रममा बुधबार साँझ भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याउँदै छ । प्रत्येक वर्षजस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका–५ ल्योसिंखेलमा लिङ्गो उभ्याइने छ ।आठ रात नौ दिन लामो बिस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा हो ।  जात्राको क्रममा ५५ हात लामो लिङ्गोलाई डोरीको सहायताले तानेर उभ्याइने गरिन्छ । प्रत्येक वर्ष चैतको अन्तिम दिन साँझ यहाँ लिङ्गो उभ्याउने गरिन्छ । उभ्याइएको लिङ्गोलाई वैशाख १ गते ढाल्ने गरिन्छ । चैतको मसान्तमा उभ्याइने