भक्तपुरमा हात नभएको लिङ्गो उभ्याइयो

भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्का (बिस्केट) जात्राको चौथों दिन आज बुधबार बिहान बोलाछेंस्थित जेठा गणेशको मन्दिर परिसरमा ‘ल्हा मरुम्ह यसीँ द्यो’ (हात नभएको लिङ्गो) उभ्याइएको छ । स्थानीय प्रजापति समुदायले विधिवत् पुजा गरेर हात नभएको लिङगो उभ्याएको हो । स्थानीय युवाहरु सक्रियतामा बाजागाजा सहित लिङगो उभ्याइएको हो । बोलाछेंमा उभ्याईने लिङगोलाई जेठा गणेशको प्रतिकको रुपमा […]

सम्बन्धित सामग्री

थिमिमा हात नभएको लिङ्गो उठाइयो

आज मध्यपुरथिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाइएको छ। मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष रमेश थापा श्रेष्ठलगायतको उपस्थितिमा स्थानीयले मन्दिर अगाडि लिङ्गो उठाएका हुन्।५५ हात लामो लिङ्गो

थिमिमा हात नभएको लिङ्गो उठाइयो

आज मध्यपुरथिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाइएको छ। मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष रमेश थापा श्रेष्ठलगायतको उपस्थितिमा स्थानीयले मन्दिर अगाडि लिङ्गो उठाएका हुन्।५५ हात लामो लिङ्गो

बिस्का जात्राको अन्तिम दिन : हात नभएको लिङ्गो जात्रा सम्पन्न

भक्तपुरको प्रसिद्ध बिस्का जात्राको अन्तिम दिन आज सोमबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो आज विधिपूर्वक पूजा गरी ढालिएको हो ।  ज्याठा गणेशको प्रतीक मानिने लिङ्गोको टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ । यो लिङ्गोमा काठको नाकसमेत राखिएको हुन्छ । लिङ्गोमा बाँधिएको चारवटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गरिन्छ । यो ज

बिस्का जात्रा : हात नभएको लिङ्गो जात्रा सम्पन्न – देशसञ्चार

भक्तपुरको प्रसिद्ध बिस्का जात्राको अन्तिम दिन आज सोमबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ ।

नौ दिनसम्म भक्तपुरमा चलेकाे बिस्केट जात्रा सकियो

काठमाण्डाै - नौ दिनदेखि भक्तपुरमा चलिरहेको बिस्काः अर्थात बिस्केट जात्रा आज सकिएको छ । भक्तपुरको कुम्हा टोलमा हात नभएको लिङ्गो ढालेसँगै यस वर्षको भक्तपुरको बिस्काः जात्रा सकिएको हो। काठमाण्डौको टोखा र काभ्रेको साँगामा पनि बिस्काः बिहान समापन गरिएको छ । भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार बिस्काः जात्रा मनाइन्छ । चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुका लिङ्गो ढाल्ने परम्परा छ। चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवलाई विशेष...

बिस्का जात्रामा ठड्याइँदै ५५ हात लामो लिङ्गो [तस्बिरहरु]

भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको बिस्का (बिस्केट) जात्राको चौथो दिन बुधबार साँझपखः तान्त्रिक विधिर्पूवक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेलस्थित ल्योसिङखेलमा ठड्याइँदै छ । बुधबार साँझ ६ बजेदेखि लिंगो ठड्याउन सुरु भएको हो । बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइएको थियो ।

बिस्का जात्रामा ठड्याइँदै ५५ हात लामो लिङ्गो [तस्बिरहरु]

भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको बिस्का (बिस्केट) जात्राको चौथो दिन बुधबार साँझपखः तान्त्रिक विधिर्पूवक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेलस्थित ल्योसिङखेलमा ठड्याइँदै छ । बुधबार साँझ ६ बजेदेखि लिंगो ठड्याउन सुरु भएको हो । बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइएको थियो ।

हात नभएको योसिँद्योः उठाइयो

काठमाडौँ – भक्तपुरको प्रसिद्ध बिस्का जात्राको चौथो दिन बुधबार बिहान कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिङ्गो ठड्याइएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उक्त योसिँद्योःकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन […]

हात नभएको योसिँद्योः उठाइयो

भक्तपुरको प्रसिद्ध बिस्का जात्राको चौथो दिन आज बिहान तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिँद्योः (हात नभएको लिङ्गो) ठड्याइएको छ । जात्राको चौथो दिन आज साँझ यसिँख्यमा ५५ हात लामो यसिँद्योः ठड्याइन्छ ।पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने उक्त योसिँद्योः को टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो  ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ ।त्यसैग

बिस्का जात्राको चौथो दिन आज भक्तपुरमा लिङ्गो उभ्याईंदै

भक्तपुर । आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्का जात्राको चौथो दिन आज बुधबार लिङ्गो उभ्याईंदैछ । आज मध्यान्ह तालाक्वस्थित कुमाले टोलमा करिब ४० हात लामो हात नभएको लिङ्गो र साँझ भेलुखेलस्थित योसिंखेलमा करिब ५५ हात लामो लिङ्गो उभ्याईने परम्परा छ । स्थानीय प्रजापति समुदायले विधिवत पुजा गरेर मध्यान्ह हात नभएको लिङगो उभ्याउने र तान्त्रिक […]