राजेन्द्र महताेलाई हराउँदै सर्लाही २ मा महिन्द्रराय यादव विजयी

काठमाण्डाै – सर्लाही क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट उठ्नुभएका नेपाल समाजवादी पार्टी (नेसपा) का महिन्द्रराय यादव विजयी हुनुभएको छ । विजयी उम्मेदवार माओवादी केन्द्रका यादवले २३ हजार ५ सय २९ र लोसपाका उम्मेदवार महतोले २१ हजार ५ सय १८ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनमा आबद्ध लोसपा र माओवादी केन्द्रबीच सर्लाही २ मा भने मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमतिअनुसार दुवै दलका उम्मेदवार थिए । राय २०५१ ,२०५६...

सम्बन्धित सामग्री

सर्लाही-२ मा महिन्द्रराय यादव निर्वाचित

काठमाडौं– सर्लाही-२ बाट महिन्द्रराय यादव निर्वाचित भएका छन् । उनले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ४ सय ६६ मतान्तरले पराजित गरेका हुन्। यादवले २२ हजार ६ सय ३१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी महतोले २० हजार १ सय ६५ मत ल्याएका थिए ।  यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर […]

सर्लाही-२ मा राजेन्द्र महतो र महिन्द्रराय यादवबीच कसले मार्ला बाजी ?

सर्लाही । मधेश प्रदेशका दुई जना चर्चित नेता राजेन्द्र महतो र महिन्द्रराय यादव फेरी यस पटकको चुनावमा पनि आमनेसामने भएका छन् । एउटै सत्ता गठबन्धनमै भएपनि मित्रवत प्रतिष्पर्धा गर्ने गरी दुई जना पुनः दोस्रो पटक चुनावी मैदानमा आमनेसामने भएका हुन् । सर्लाहीको क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महतोले र नेकपा माओवादी […]

सर्लाही २ मा सत्तारुढ गठबन्धनको साझा उम्मेदवार यादव

सत्तारुढ गठबन्धनले सर्लाही २ मा आधिकारिक उम्मेदवार महिन्द्रराय यादव भएको जनाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी सत्तारुढ गठबन्धनमा सहभागी भए पनि सर्लाही २ मा लोसपा नेता राजेन्द्र महतो र माओवादी केन्द्रबाट महिन्द्र राय यादवले उम्मेदवारी दर्ता गरेका थिए ।