बारा-२ मा गत मंसिरमा पराजित तीन मधेशवादी नेताबीच भिडन्त

काठमाडौँ – १० वैशाखमा बारा-२ मा हुने उपनिर्वाचनमा गत मंसिरमा पराजित तीन मधेशवादी नेताबीच भिडन्त हुने भएको छ। यसअघि मंसिर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित ३ जना नेता फेरि पाँच महिनापछि उपचुनाव लड्न लागेका हुन्। सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव, सर्लाही-२ मा नेपाल समाजवादी पार्टी (नेसपा)का […]

सम्बन्धित सामग्री