आईपीएल २०२४ का सर्वाधिक बलिया ५ टोली

४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ चैत ९ गते सुरु हुँदैछ । १० टोली सहभागी आईपीएल डबल राउन्ड रोविनका आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । विश्व क्रिकेटका एक सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको ब्याटिङदेखि उदीयमान तीव्र गतिका बलर जेराल्ड कोट्जीको बाउन्सर हेर्न समर्थक आतुर छन् । कुनैपनि टोली कस्तो […]

सम्बन्धित सामग्री

आईपीएल : सनराइजरले तोड्यो सर्वाधिक रनको आफ्नै रेकर्ड

हेटौंडा । आईपीएल २०२४ मा सनराइजर हैदरावादले सर्वाधिक रनको रेकर्ड बनाएको छ । हैदरावादले रोयल च्यालेन्जर बैंगलोरविरुद्ध उसैको घरमा गएर धुवाँधार ब्याटिङ गर्दै २८७ रन बनाएको हो । रेकर्ड बनाउने क्रममा ओपनर ट्रेभिस हेडले शतकीय योगदान दिए । उनले ४१ बलको सामना गर्दै १०२ रन बनाउँदा हेबरिच क्लासिनले ६७ रनको तुफानी पारी खेले । ओपनर […]

हैदराबादले बनायो आईपीएल इतिहासकै सर्वाधिक योगफल

३ वैशाख, काठमाडौं । ट्रविस हेडको शतक र छक्काको वर्षासँगै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई २८८ रनको कीर्तिमानी लक्ष्य दिएको छ । चिन्नास्वामी स्टेडियम बेंगलुरुमा टस हारेर पहिला ब्याटिङको निम्तो …

आईपीएल २०२४ मा २७ करोडमाथि मूल्य पाउने ५ खेलाडीको प्रदर्शन

२६ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सुरुवातमा सर्वाधिक महँगो मूल्य पाउने खेलाडीको प्रदर्शन अपेक्षा अनुसार छैन । आईपीएल इतिहासकै सर्वाधिक महँगो मूल्य पाउने मिचेल स्टार्क सुरुवाती दुई खेलमा विकेटविहीन बनेका थिए …

झुक्किएर पन्जाब आइपुगेका ‘सुपर हिरो’

मध्यक्रमका ब्याटर शशांक सिंहको उत्कृष्ट ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गुजरात टाइटन्सलाई ३ विकेट हराउन सफल भयो । उनले २९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनको अविजित इनिङ …

आईपीएलमा चेन्नईंको विजयी सुरुवात, पहिलो खेलमा आरसीबीलाई ६ विकेटले हरायो

डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले आईपीएल २०२४ मा विजयी सुरुवात गरेको छ । नयाँ कप्तान रुतुराज गायकवाडको नेतृत्वमा रहेको सीएसकेले सिजनको उद्घाटन खेलमा आरसीबीलाई ६ विकेटले हराएको हो । चेपौक स्टेडियम, चेन्नईमा टस जितेर ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । अनुज रावतले सर्वाधिक ४८ रन बनाए । विराट […]

यी हुन् आईपीएल २०२४ का सर्वाधिक १० महँगा खेलाडी

१ चैत, काठमाडौं । विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) चैत ९ गतेदेखि भारतमा सुरू हुँदैछ । आईपीएल विश्वमा क्रिकेट खेलाडीलाई धेरै पैसा दिने लिगमध्ये पर्दछ । चेन्नइ सुपर किंग्स र मुम्बई इन्डियन्सले सर्वाधिक समान पाँच आईपीएल ट्रफी उपाधि जितेका छन् । चेन्नइले महेन्द्रसिंह धोनी र मुम्बईले रोहित शर्माको […]