राष्ट्रपति मारिएपछि हेइटीद्वारा अमेरिका र संयुक्त राष्ट्रसंघसँग सैनिक पठाइदिन आग्रह
समूहमा रहेका केही व्यक्तिहरु कोलम्बियाको सैनिक बलबाट अवकास प्राप्त रहेको हेइटीले बताएको छ । अरु भने ताइवानको कूटनीतिक घेराबाट हेइटी प्रवेश गरेको अनुमान छ ।
१७ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालको शान्ति प्रक्रियालाई लिएर चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणको मुखैमा अमेरिकाले शान्ति प्रक्रियाका बाँकी कामबारे चासो लिएको हो । प्रधानमन्त्री प्रचण्ड यूएन महासभामा भाग लिन आगामी २९ भदौमा अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने कार्यसूची […]
एजेन्सी । रुसको मानवअधिकार अवस्थाको अनुगमन गर्ने विषयमा अन्तर्राष्ट्रिय प्रस्तावमा नेपाल तटस्थ बसेको छ । उक्त प्रस्तावमा संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषदको ५१औं बैठकमा शुक्रबार भएको मतदानमा नेपाल र भारत लगायत २४ मुलुक तटस्थ बसेका हुन् । परिषदका कूल ४७ सदस्य मुलुकमध्ये १७ वटाले प्रस्तावका पक्षमा मत दिएका छन् । अमेरिका, अर्जेन्टिना, चेक रिपब्लिक, फिनल्यान्ड, फ्रान्स, […]
काठमाडौं : अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका छन्। उनले शुक्रवार न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालय पुगेर उच्च अधिकारीबिच छलफल गरेका थिए।
शर्माले अफिस अफ मिलिटरी अफेयर्सका मिलिटरी एड्भाइजर जेनरल बिरामे डोप, डिपार्टमेन्ट अफ पिस अपरेसन्सका अन्डर सेक्रेटरी जनरल जेन पिरेरी ल्याकरोक्सलगायतका अधिकारीसँग भेट गरेका थिए। पदाधिकारीसँगको भेटका क्रममा…
न्यूयोर्क [अमेरिका], १५ पुस: संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधबार म्यानमारको काया राज्यमा डिसेम्बर २५ मा चार बालबालिका र दुई मानवीय कामदारहरू सहित कम्तिमा ३५ व्यक्तिको हत्याको निन्दा गरेको छ। राजदूतहरूले एक विज्ञप्तिमा जवाफदेहिता र “सबै हिंसाको तत्काल अन्त्य” गर्न आह्वान गरेका छन् । परिषद्का सदस्यहरूले मानवअधिकारको सम्मान र नागरिकको सुरक्षा सुनिश्चित गर्ने महत्त्वमा जोड दिएका […]
एजेन्सी। गत बुधबार राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि हाइटीले विदेशी राष्ट्रलाई आफ्ना सेना पठाउन अनुरोध गरेको छ। हाइटीले अमेरिका र संयुक्त राष्ट्रसंघ मार्फत विदेशी सेना पठाउन अनुरोध गरेको हो। अमेरिकाले आफ्ना सेना हाइटी नपठाउने बताइसकेको छ। हाइटीले देशमा रहेका प्रमुख पूर्वाधारको रक्षाको लागि विदेशी सेना मागेको हो। अब राष्ट्रसंघले हाइटीमा कुन देशका शान्ति सेना पठाउने भन्ने निर्णय गर्नेछ।
एजेन्सी, २६ असार: राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि हैटीले मुख्य भौतिक पूर्वाधारहरुको सुरक्षाका लागि अमेरिका र राष्ट्रसंघसँग सहयोग मागेको छ । हैटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघलाई पत्र पठाएको हो । तर, अमेरिकाले अहिलेको समयमा सैन्य सहयोग दिने कुनै योजना नरहेको बताएको छ । हैटीमा विदेशी सेना पठाउने कुनै पनि योजनाका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा […]