नेपालको शान्ति प्रक्रियामा अमेरिकी चासो

१७ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालको शान्ति प्रक्रियालाई लिएर चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणको मुखैमा अमेरिकाले शान्ति प्रक्रियाका बाँकी कामबारे चासो लिएको हो । प्रधानमन्त्री प्रचण्ड यूएन महासभामा भाग लिन आगामी २९ भदौमा अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने कार्यसूची […]