भारतीय प्रधानमन्त्री मोदी योग दिवस मनाउन अमेरिका प्रस्थान, बाइडेनसँग भेट्दै

भ्रमणको सुरुवात न्युयोर्कबाट हुनेछ, जहाँ मोदीले जून २१ मा संयुक्त राष्ट्रसंघ मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रमको नेतृत्व गर्नेछन् ।