काठमाडौं : अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका छन्। उनले शुक्रवार न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालय पुगेर उच्च अधिकारीबिच छलफल गरेका थिए।
शर्माले अफिस अफ मिलिटरी अफेयर्सका मिलिटरी एड्भाइजर जेनरल बिरामे डोप, डिपार्टमेन्ट अफ पिस अपरेसन्सका अन्डर सेक्रेटरी जनरल जेन पिरेरी ल्याकरोक्सलगायतका अधिकारीसँग भेट गरेका थिए। पदाधिकारीसँगको भेटका क्रममा…