कांग्रेसले मोहन बस्नेतको नेतृत्वमा गठन गर्‍यो विपत् व्यवस्थापन समिति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभा आएको बाढी–पहिरोको विपत्मा समन्वयका लागि केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा विपत् व्यवस्थापन समिति बनाएको छ । बाढी–पहिरो विपत् व्यवस्थापन समन्वय समिति नाम दिइएको समितिको संयोजकमा आज सभापति शेरबहादुर देउवाले बस्नेतलाई मानोनीत गरेका हुन् । बस्नेतसँगै सभापति देउवाले सहसंयोजकमा दिव्यमणि राजभण्डारी र सदस्यमा थप...

सम्बन्धित सामग्री

विपत् व्यवस्थापन कार्यमा समस्या

बर्खा लागेसँगै बाढीपहिरो, डुबान र सडक अवरुद्ध जस्ता विपत्को जोखिम बढ्दै गएको छ । जिल्लामा विपत् व्यवस्थापन समिति भए पनि कोष स्थानीय पालिकामा हुँदा प्रतिकार्य योजना बनाउन कठिनाइ भएको छ ।

आगलागीबाट बच्न सुरक्षा निकायले गर्‍यो कृत्रिम अभ्यास

जिल्ला विपत् व्यवस्थापन समिति अर्घाखाँचीको आयोजनामा आगलागीसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ।

लमजुङमा सडकमार्गबाट टाढा रहेका स्थानमा हेलिप्याड निर्माण गरिने

लमजुङमा वर्षातको समयमा हुन सक्ने सम्भावित विपद्का घटनाको तयारी थालिएको छ। जिल्ला विपत् व्यवस्थापन समिति लमजुङक वैठकले सम्भावित जोखिमको पूर्वतयारी स्वरुप आवश्यक पर्ने कार्यका लागि तयारी थालेको हो।  वैठकले प्रदेश विपद्...

खोटाङमा विपत् व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन

जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्दार तथा राहत उपलब्ध गराउने योजनाअनुसार तयारी पारिएको उद्दारसम्बन्धी अभ्यास (डेमो) प्रदर्शन गरेको छ। नेपाली सेनाको गोरखनाथ गण मुडे ब्यारेकको नेतृत्वमा...

पहिरोबाट विस्थापित ५५ परिवारले पाए जग्गा

संखुवासभा : पहिरोबाट विस्थापित सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका ५५ परिवारलाई जग्गा हस्तान्तरण गरिएको छ। जिल्ला विपत् व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले विस्थापित ५५ परिवारलाई जग्गा बाँडफाँड गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए।गत २०७७ साल असार २७ गते राति गएको पहिरोबाट विस्थापित ९२ परिवारमध्ये ५५ परिवारलाई खाँदबारी नपा–७ मा जग्गा बाँडफाँड गरी हस्तान्तरण गरिएको हो। विस्थापित ५५ परिवारले पुनःस्थापनाका लागि खाँदबारी रोजेका थिए। खाँदबारी नपाका उपप

२७ स्थानमा बाढी पहिरोको उच्च जोखिम भएपछि सतर्क रहन बागलुङ प्रशासनको आग्रह

बागलुङ : जिल्ला विपत् व्यवस्थापन समिति बागलुङले बर्खाको समयमा हुने मनसुनजन्य प्राकृतिक प्रकोपको स्तरीकरण तथा जोखिम क्षेत्र सूचीकृत गरेको छ।विपत् व्यवस्थापन समितिले प्रकोपको स्तरीकरण, संकटासन्नता पहिचान, निकायगत भूमिका निर्धारण, मनसुनको बेला हुन सक्ने पहिरो, बाढी, चट्याङ जस्ता प्रकोपबाट स्थानीय तहका वडाहरूमा पर्ने उच्च जोखिम, मध्यम जोखिम र निम्न जोखिममा पर्ने स्थानीय तहका वडाको स्तरीकरण गरेको हो।प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको छ।विगत वर्षका बाढी पहिरोको प्रवृत्ति

प्रदेश सरकारले घोषणा गरेको राहत बाढीपीडितले अझै पाएनन्

कानुनी व्यवधान देखाएर विपत् व्यवस्थापन समिति राहत वितरणमा उदासीन गत कात्तिक पहिलो साता सुदूरपश्चिममा आएको बाढीपहिरोमा आफन्त गुमाएका र घर क्षति भएका परिवारले प्रदेश सरकारले घोषणा गरेको राहत अझै पाएका छैनन् ।...

कोरोना रोकथाम र उपचारमा भएको खर्च तीन दिनभित्र सार्वजनिक गर्न निर्देशन

जिल्ला विपत् व्यवस्थापन समिति सिराहाले कोरोना रोकथाम र उपचारमा जिल्लास्थित स्वास्थ्य कार्यालय, स्थानीय तह र

विपद् व्यवस्थापन समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

वर्ल्ड भिजन इन्टरनेसनल नेपालले विपत् व्यवस्थापन समिति लमजुङलाई चार लाख ८६ हजार नाै सय रुपैयाँबराबरको

रसुवाका पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

जिल्ला विपत् व्यवस्थापन समिति रसुवाले जिल्लामा क्रियाशील पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।