कोरोना रोकथाम र उपचारमा भएको खर्च तीन दिनभित्र सार्वजनिक गर्न निर्देशन

जिल्ला विपत् व्यवस्थापन समिति सिराहाले कोरोना रोकथाम र उपचारमा जिल्लास्थित स्वास्थ्य कार्यालय, स्थानीय तह र

सम्बन्धित सामग्री

एमाले भोजपुरले भन्यो- कोरोना रोकथाम र उपचारमा प्रभावकारी काम गर

भोजपुर । नेकपा एमाले भोजपुरले कोरोना रोकथाम र उपचारका लागि जिल्लामा प्रभावकारी कदम चाल्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । अध्यक्ष शरणकुमार राईले विज्ञप्तिमार्फत सम्भावित जोखिमलाई ध्यान दिएर तत्काल व्यवस्थित आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन गर्न र समुदायस्तरमा परीक्षणको दायरा फराकिलो बनाउन माग गरेका छन् । साथै कोरोना महामारीविरुद्ध सक्रियरूपमा स्वयंसेवी भूमिका निर्वाह गर्न पनि मातहतका […]

देउवाले सामाजिक सञ्जालमा फेरे प्रोफाइल फोटो, राखे प्रतिबद्धताको फ्लायर

काठमाडौं : पाँचौ पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाले आज फेसबुक र ट्वीटरमा आफ्नो प्रोफाइल फोटो परिवर्तन गरेका छन्। बिहीवार दिउँसोमात्र प्रोफाइल फोटो फेरेका उनले साँझ एउटा फ्लायर पनि सार्वजनिक गरे। साँझ ५ बजे राखिएको आफ्नो तस्विरसहितको फ्लायरमा देउवाले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा कुनै पनि कसर बाँकी नराख्ने उद्घोष गरेका…

सुदुरपश्चिम प्रदेश नीति कार्यक्रम : कोरोना रोकथाम र उपचारमा प्राथमिकता

सुदूरपश्चिम / सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८०७९को नीति तथा कार्यक्रममा कोभिड-१९को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । प्रदेश सभाको आजको

कोरोना रोकथाम र उपचारमा गम्भीर हुन प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण

कोरोना रोकथाम, नियन्त्रण र उपचारका विषयमा गम्भीर बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसले ध्यानाकर्षण गराएको छ । पार्टी सभापति शेरबहादुर सहित नेताहरु डा. रामशरण महत, प्रकाशशरण महत लगायतका  नेताहरुले सिंहदरबार पुगेर...

उपचार खर्च जुटाउन पर्वत अस्पतालको आइसोलेसन सहयोग अभियान

पर्वत : कोरोना संक्रमितहरुको उपचारका लागि आवश्यक पर्ने स्रोत साधन जुटाउन पर्वत अस्पतालमा सहयोग अभियान सुरु गरिएको छ।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले सरकारबाट आउने ससर्त अनुदान रकमले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अपुग भएकाले संक्रमित तथा उनीहरूको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई परिचालन गर्न र आवश्यक स्रोत साधन जुटाउन ‘आइसोलेसन व्यवस्थापनमा सहयोग’ अभियान सञ्चालन गरिएको बताए।‘अस्पतालमा निश्चित शीर्षकमा तोकेर आएको बजेट हुन्छ। त्यसबाट उपचारका लागि रकमान्तर गर्

गाउँपालिकाका सबै सवारी साधन संक्रमित बोक्न प्रयोग गरिने

बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका  सबै सवारी साधन कोरोना रोकथाम, नियन्त्रण तथा बिरामीको उपचारमा प्रयोग गर्ने जनाएको छ।गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको छ।गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीका अनुसार गाउँपालिकामा एक एम्बुलेन्स, एक टिपर, एक बोलेरो जिप र एक कार छ।गाउँपालिकाले यसअघि संक्रमित बिरामी बोक्नको लागि एम्बुलेन्स मात्रै प्रयोग गरेको

सरकारको विज्ञप्तिले त्रास फैलायोः वर्षमान पुन

नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताउनुभएको छ । उनले कोरोना रोकथाम तथा न्युनिकरणमा सरकार नलागि गम्भिर लापरबाही गरेको पनि बताए ।  सरकारले नै लापरबाही गरेर भिड जम्मा गरेको पछि सक्दिनँ भनेर हात उठाउनु गैरजिम्मेवार भएको उनको भनाई छ । सरकारले उक्त कुरा तुरुन्तै सच्याएर जनताको चेकजाँच र स्वास्थ्य उपचारमा ध्यान पु¥याउनुपर्ने उनले बताए । उनले भने, ‘आफैँ लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गरेर, शुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नग

कोरोना उपचारमा कुनै कमी हुन नदिन जनार्दनद्वारा सरकारलाई ध्यानाकर्षण

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सरकारलाई कोरोना रोकथाम तथा नियन्त्रणमा गम्भीर बन्न आग्रह गरेका छन्। नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको अवस्थामा उपचारका लागि आइसियु, अक्सिजन र कतिपय स्थानमा डाक्टर समेतको अभाव भई उपचारमा गम्भीर समस्या पैदा भइरहेको अवस्थामा सरकारलाई ध्यानाकर्षण गराएका हुन्। 'डाक्टर तथा स्वास्थ्यकर्मीहरूले उपचारमा महत्त्वपूर्ण भुमिका खेलिरहेको भए पनि कतिपय क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरू सक्रिय बनाउनुपर्ने आवश्यक छ।्् देशका कत

‘कोरोना रोकथाम र उपचारमा संलग्नलाई सुरक्षा सामग्री देऊ’

१२ चैत, हेटौंडा । उच्च अदालतले कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारमा खटिनेहरुलाई आवश्यक सुरक्षा सामग्री तत्काल उपलब्ध गराउन वागमती प्रदेश सरकारलाई आदेश दिएको छ । अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले दायर गरेको रिटको सुनुवाई गर्दै उच्च अदालत …