सोलुखुम्बु, ८ फागुन । पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा […]
सल्लेरी । पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् […]
काठमाडौं – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ का लोदिङवासी–४ दिनदेखि अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा उपलब्ध गराउँदै आएको निजी जलविद्युत्को मेसिनमा समस्या आएसँगै लोदिङका करिब २५ घरधुरी अन्धकारमा रात कटाउन बाध्य बनेका हुन् । शुक्रबारदेखि विद्युत् सेवा ठप्प हुँदा टुकीको सहारा बस्न बाध्य बनेका स्थानीयवासीले गुनासो गरेका छन् । १५ किलोवाट क्षमताको विद्युत्को जेनेरेटरमा खराबी […]
गुल्मी – गुल्मीको सदरमुकाम तम्घासमा दुई दिनदेखि विद्युत् सेवा ठप्प छ । जनजीवन प्रभावित बनेको छ ।
तम्घासको पुतली बजारमा रहेको ट्रान्सफर्मर माथिबाट पहिरो गइ ठूलो क्षति गरेको छ । हिजो बिहानैदेखि बिजुलीको आपूर्ति बन्द छ ।
रेसुंगा नगरपालिका कार्यालय भवन नजिकबाट पहिरो खसेपछि ३३ केभी मुख्य लाइनको ट्रान्सफर्मरमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख इश्वर श्रेष्ठले बताउनुभएको छ ।
पहिरोका कारण नगरपालिका भवन र नेपाल पत्रकार महासंघको कार्यालय भवन समेत थप जोखिममा परेका छन् ।
पहिरोले न...
उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित लोहाले खोलाको बाढीले पोल ढालेपछि गाईघाट पूर्वका दर्जनौँ गाउँमा विद्युत् सेवा ठप्प भएको छ। गाईघाटस्थित विद्युत् प्राधिकरण कार्यालयले तत्काल पोल गाडेर सेवा सुचारु गर्न आनाकानी गरेपछि त्यस क्षेत्रका सर्वसाधारण अँध्यारोमा बस्न बाध्य भएका छन्। विद्युत् आपूर्ति नियमित नहुँदा कतिपय सरकारी कार्यालयहरूमा सर्वसाधारणको काम रोकिएको मात्र छैन […]
उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित लोहाले खोलाको बाढीले पोल ढालेपछि गाईघाट पूर्वका दर्जनौँ गाउँमा विद्युत् सेवा ठप्प भएको छ । गाईघाटस्थित विद्युत् प्राधिकरण कार्यालयले तत्काल पोल गाडेर सेवा सुचारु गर्न आनाकानी गरेपछि त्यस क्षेत्रका सर्वसाधारण अँध्यारोमा बस्न बाध्य भएका छन् । विद्युत् आपूर्ति नियमित नहुँदा कतिपय सरकारी कार्यालयहरूमा सर्वसाधारणको काम रोकिएको मात्र […]
रसुवा - रसुवामा गएरातिदेखि नै विद्युत् सेवा ठप्प भएको छ । ६६ केभी प्रसारण लाइनमा समस्या आएपछि जिल्लाको पूरै भागमा विद्युत् सेवा बन्द भएको हो ।
नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार जिल्लाको कालीका गाउँपालिका–३ मा रहेकाे कटुञ्जेमा रहेको ३७ नम्बर टावरमा समस्या आएको हो ।
विद्युत् आपूर्तिमा समस्या आएपछि काठमाण्डाै ग्रिड महाशाखाबाट मर्मत टोली आउने क्रममा रहेको केन्द्रले जनाएको छ । केन्द्रका प्रशासन प्रमुख एवम् सूचना अधिकारी दीपरमण अधिकारीका अनुसार मर्मतको काम सकिएपछि विद्युत् से...
मोरङ – विद्युत् सेवा नियमित नहुँदा सुनसरी मोरङ करिडोरका उद्योग तथा कलकारखाना प्रभावित भएका छन्। मोरङ व्यापार संघमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उद्योगीले मंगलबारबाट विद्युत् सेवा ठप्प हुँदा समस्या भएको जनाएका हुन्। पत्रकार सम्मेलनका क्रममा मोरङ ब्यापार संघका अध्यक्ष नवीन रिजालले विद्युत् सेवा निरन्तर आपूर्ति हुन नसक्दा प्राधिकरणको प्रतिष्ठामा प्रश्नचिह्न उठेको बताए। पटक–पटक विद्युत् सेवा […]
लमजुङ – मनसुनको सुरुवातमै आएको बाढीले मनाङमा निकै नै भौतिक क्षति पुर्याएकाे छ । गएको असार १ गतेदेखि निरन्तर बाढी आउँदा यहाँको जनजीवन कष्टकर भएको छ । बाढीका कारण लामो समयदेखि मनाङमा विद्युत् सेवा ठप्प छ । बाढीले सडक, पुललगायतका भौतिक संरचना बगाएपछि आवतजावतमा पनि उत्तिकै समस्या छ । बाढीका कारण यहाँका कतिपय गाउँबस्तीका साथै विद्यालय पनि उच्च जोखिममा रहेका छन् ।
मनाङको चामे गाउँपालिकामा रहेको लोकप्रिय मावि बाढीको जोखिममा छ । जोखिममा रहेको यस विद्यालय संरक्षणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्...
विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका सरकारी तथा गैरसरकारी सङ्घसंस्था प्रभावित भएका हुन् । गत असार २७ गतेदेखि गमगाढ साना जलविद्युत् आयोजनको मुहानमा समस्या आउँदा विद्युत् सेवा ठप्प भएको हो ।