सोलु लोदिङका २५ घरधुरी चार दिनदेखि अन्धकारमा

काठमाडौं – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ का लोदिङवासी–४ दिनदेखि अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा उपलब्ध गराउँदै आएको निजी जलविद्युत्को मेसिनमा समस्या आएसँगै लोदिङका करिब २५ घरधुरी अन्धकारमा रात कटाउन बाध्य बनेका हुन् । शुक्रबारदेखि विद्युत् सेवा ठप्प हुँदा टुकीको सहारा बस्न बाध्य बनेका स्थानीयवासीले गुनासो गरेका छन् । १५ किलोवाट क्षमताको विद्युत्को जेनेरेटरमा खराबी […]

सम्बन्धित सामग्री

पाँच दिनदेखि गुठिचौरका १३ सय घरधुरी अन्धकारमा

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका–३ गज्याङकोटको विद्युत सेवा पाँच दिनदेखि अवरुद्ध भएको छ । नहर भत्केर विद्युत उत्पादन बन्द हुँदा फागुन १० गतेदेखि सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका हुन् । साना विद्युत आयोजनाबाट गुठीचौर

सोलु लोदिङका २५ घरधुरी चार दिनदेखि अन्धकारमा

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ का लोदिङवासी–४ दिनदेखि अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा उपलब्ध गराउँदै आएको निजी जलविद्युत्को मेसिनमा समस्या आएसँगै लोदिङका करिब २५ घरधुरी अन्धकारमा रात कटाउन बाध्य बनेका हुन् ।

मुगुका तीन हजार घरधुरी तीन सातादेखि अन्धकारमा

मुगु। जिल्ला सदरमुकामभित्र रहेका करिब ३ हजार घरधुरी तीन सातादेखि अन्धकारमा बसिरहेका छन् । गत असोज १९ देखि २३ गतेसम्मको भीषण वर्षाले गमगाढ साना जलविद्युत् आयोजना तहसनहस पारेपछि जिल्ला सदरमुकाम गमगढी बजारदेखि कार्कीबाडा, भामबाडा, श्रीनगर, ढुम, पिना, रुगा, सायाखोला, निगाले, थार्प, कोटिला, तलितुम, हेन्रीकाँधलगायत दर्जनौं बस्तीका कूल तीन हजार घरधुरी तीन सातादेखि अन्धकारमा बस्न विवश […]

विद्युतगृहमा चट्याङ पर्दा ३७६ घरधुरी अन्धकारमा

म्याग्दीकाे मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युतगृहामा चट्याङले ठूलो क्षति पुर्‍याएको छ । सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युत्गृहमा क्षति पुर्‍याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले...

चट्याङले विद्युतगृहमा क्षति : ३७६ घरधुरी अन्धकारमा

पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युतगृहमा चट्याङले ठूलो क्षति पुर्याएको छ । सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघु जलविद्युत गृहमा क्षति पुर्याएको लघु जलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए ।चट्याङले रु चार लाख ५५ हजार बराबरको क्षति भएको छ । जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । तीस किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत

ताइवानमा बिजुली नहुँदा ५० लाख घरधुरी अन्धकारमा

राजधानी ताइपेई लगायत ताइवानका प्रमुख शहरहरुमा बिजुली गएको छ । उर्जा प्लान्टमा दुर्घटना भएपछि बिजुली गएको हो । देशको आर्थिक मामिला मन्त्री वाङ मिहुवाले यो दुर्घटना दक्षिणी ताइवानको उर्जा प्लान्टमा भएको बताएकी राज्य स्वामित्वको मिडिया सेन्ट्रल न्यूज एजेन्सीले जनाएको छ । यो विषय तत्काल समाधान गरिने उनले थपिन् । बिजुली जाँदा ५० लाख घरधुरी प्रभावित भएका छन् । राज्य संचालित उर्जा अपरेटर ताइपावरले सियाङडा उर्जा प्लान्टको ट्रान्सफर्मरमा यो घटना भएको जनाएको छ । उनीहरुले उर्जाको ब्याकअपलाई सक्रिय पार

अप्रेटरकाे आन्दाेलनले २२० घरधुरी अन्धकारमा

विद्युतका अप्रेटरले एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै छुईपुग जलविधुत आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका-८ को खोल्सी र नाम्खा गाउँपालिका- ४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत आयोजनाकाे सेवा बुधबारबाट बन्द गरिएको छ ।विद्युत् आयोजनाका अप्रेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि पारिश्रमिक नपाएपछि बुधबारबाट सेवा बन्द गरेर विराेध जनाएका हुन् । गतवर्षको माघ महिनादेखि विद्युत सञ्चालन गर्दै आएको भए पनि आफूहरूले पाउने सेवासुविधा र पारिश्रमिक नपाएपछि विद्युत सेवा नै बन्द गर्

जाजरकोटमा  १ हजार ५ सयभन्दा बढी घरधुरी अन्धकारमा

जाजरकोटको  बारेकोट गाउँपालिका–३,मुल्साममा रहेको  गाग्राखोला लघु जलविद्युत्   आयोजनाको कुलो पहिरोले बगाउँदा एक हजार पाँच सयभन्दा बढी घर धुरी अन्धकार  भएका   छन्   ।   गत   कात्तिक २ गते  अविरल वर्षासँगै आएको   पहिरोले   विद्युत्को   कुलो बगाउँदा   बारेकोट   गाउँपालिका २ र     ३ का एक हजार  पाँचभन्दा बढी   घरधुरी   अन्धकार    भएका हुन् । गाउँपालिकाको    पहाडा मुल्साम, &...

लघुजलविद्युत् बन्द हुँदा चार सय घरधुरी अन्धकारमा

म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ। दाजुङ खोलाका लघु जलविद्युत् सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको परियोजना बन्द हुँदा करिब चार सय घरधुरी अन्धकार भएका छन्।...

बाढीपहिरोले बिजुलीका पोलमा क्षति, लमजुङका ३१ हजार घरधुरी अन्धकारमा

बाढीपहिरोले विद्युत् पोलमा क्षति पु¥याउँदा लमजुङ विद्युत् उपभोक्ता संस्थामार्फत विद्युत् वितरण गरिएको ३१ हजार घरधुरी शुक्रबार रातिदेखि विद्युत् सेवाबाट वञ्चित भएका छन् । अविरल वर्षासँगै आएको बाढीले विद्युतका पोल बगाउँदा...