नेपाल उद्योग वाणिज्य महासंघको स्थगित ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनका लागि नयाँ मिति सार्वजनिक गरिएको छ। महासंघले आगामी वैशाख २१ र २२ गते कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। यसअघि २०८२ चैत २९ र ३० गतेका लागि तय गरिएको साधारण सभा तथा निर्वाचन विभिन्न कारणले स्थगित भएपछि नयाँ तालिका सार्वजनिक गरिएको हो। नयाँ कार्यतालिका अनुसार […]
Butwal. Butwal Sub-Metropolitan City on Sunday deployed bulldozers to clear settlements that had encroached upon government land. Despite the High Court, Butwal, issuing a notice in 2070 BS to vacate the encroached land, a public announcement was made yesterday evening targeting those who had defied the order. Within 13 hours of the announcement, bulldozers were used this afternoon to demolish houses and huts. A team of municipal police and Nepal Police was deployed to clear the settlement encroaching on government land in front of the High Court, Butwal bench, in Butwal Sub-Metropolitan City-4. The demolished structures were built on approximately...
१३ वैशाख, रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका-५ हुकाममा हावाहुरीसँगै परेको चट्याङ लागेर एक जना महिला घाइते भएकी छन् ।
आइतबार दिउँसो करिब सवा ३ बजे तिर पिगुर लेगस्थित जंगलमा घाँस काट्न गएकी २८ वर्षीया कमला …