विवेकशील साझाका केन्द्रीय सदस्य यादव प्रदेश संयोजक भण्डारीले दिए राजीनामा

काठमाडौं । विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेशका संयोजक दिनेशराज भण्डारीले राजीनामा दिएका छन् । छुट्टा-छुट्टै वक्तव्य जारी गर्दै यादव र भण्डारीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् । यादव पार्टीको कानून मामिला विभाग प्रमुखसमेत हुन् भने भण्डारी केन्द्रीय कार्यसम्पादन समिति सदस्यको जिम्मेवारीमा थिए । यादव यसपटक समानुपातिकको […]

सम्बन्धित सामग्री

विवेकशील साझाका दिनेश र निरुपमाले दिए राजीनामा

काठमाडौँ – विवकेशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेशका संयोजक दिनेशराज भण्डारीले राजीनामा दिएका छन् । यादव र भणडरी दुवैले छुट्टा–छुट्टै वक्तव्य जारी गर्दै विवेकशील साझा पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। यादव पार्टीको कानून मामिला विभाग प्रमुख थिईन् भने भण्डारी केन्द्रीय कार्यसम्पादन समिति सदस्यको जिम्मेवारीमा थिए। यादव यसपटक समानुपातिकको […]

विवेकशील साझा छाड्नेको लर्को, यादव र भण्डारीले पनि त्यागे पार्टी

काठमाडौं- विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेश संयोजक दिनेशराज भण्डारीले पार्टी त्याग गरेका छन् । यादव र भण्डारीले छुट्टा–छुट्टै वक्तव्य जारी गर्दै पार्टीबाट राजीनामा दिएका हुन् ।  दुवैले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन् । यद्यपि पार्टी अस्तित्...

विवेकशील साझा छाड्नेको लर्को, यादव र भण्डारीले पनि त्यागे पार्टी

काठमाडौं- विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेश संयोजक दिनेशराज भण्डारीले पार्टी त्याग गरेका छन् । यादव र भण्डारीले छुट्टा–छुट्टै वक्तव्य जारी गर्दै पार्टीबाट राजीनामा दिएका हुन् ।  दुवैले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन् । यद्यपि पार्टी अस्तित्...

किशोर थापाले छाडे विवेकशील साझा

विवेकशील साझाका केन्द्रीय सदस्य किशोर थापाले पार्टीबाट राजीनामा दिएका छन् । उनले असोज ४ गते पार्टी अध्यक्ष समीक्षा बाँस्कोटालाई पार्टीको साधारण सदस्य समेत नरहे गरी राजीनामा बुझाए पनि पत्र बुधबार साँझ मात्र सार्वजनिक गरिएको हो । उनले विवेकशील साझाको अस्तित्व रहेसम्म पार्टीलाई समर्थन, सद्भाव र सहयोग रहने राजीनामा पत्रमा उल्लेख छ । नेपाल सरकारका पूर्वसचिव थापा  ०७४ को स्थानी निर्वाचनमा काठमाडौं महानगरपालिकाकाे मेयरको उम्मेदवार बनेका थिए ।अहिले विवेकशील साझा नेताहरुले पार्टी छोड्ने लहर चले

विवेकशील साझाकी केन्द्रीय सदस्य रजनीले दिइन् राजीनामा

काठमाडौं। विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य रजनी केसीले पार्टीबाट राजीनामा दिएकी छन् । विवेकशिल साझा पार्टीको केन्द्रीय सदस्यदेखि साधारण सदस्य समेत नरहने गरी मंगलबार पार्टीबाट राजीनामा दिएकी हुन् । पछिल्लो समयहरुमा पार्टीमा देखिएका विविध विचलन लगायतका गतिविधिहरुबाट सो पार्टीमा रहन नसकिने निश्कर्षका पुगेर राजीनामा दिएको उनले बताइन् । केसीले आगामी दिनहरूमा पनि राजनीतिक यात्रामा जोडिने […]

विवेकशील साझा पार्टीका केन्द्रीय सचिवालय प्रमुख उप्रेतीद्वारा राजीनामा

विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख दिपक प्रसाद उप्रेतीले  पदबाट राजीनामा दिएका छन्। २०७५ फागुनमा पार्टीको औपचारिक सदस्यता लिएका उप्रेती मध्यपूर्वको सद्भाव समूहको संयोजक, हुँदै २०७७ असोजमा केन्द्रीय सदस्यमा मनोनित भएका थिए। केन्द्रीय सदस्य नियुक्त भएसँगै केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र त्यसको लगत्तै प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिको सभापतिको समेत जिम्मेवारी पाएका उप्रेती पार्टीका आन्तरिक विवादहरूमा तटस्थ रहँदै आएका थिए।पछिल्लो समय राष्ट्रिय दल बाहेक अन्य प

विवेकशील साझा पार्टीका केन्द्रीय सचिवालय प्रमुख उप्रेतीले गरे राजीनामा

काठमाडाै‍ं । विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिका सभापति तथा केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेतीले आज पदबाट राजीनामा दिएका छन्। पार्टीको पछिल्ला विकसित घटनाक्रमले निराश बनेका उप्रेती पछिल्लो समय पर्ख र हेरको अवस्थामा थिए। २०७५ फागुनमा पार्टीको औपचारिक सदस्...

विवेकशील साझाबाट टोखाको मेयरमा सिटौला उठ्ने

विवेकशील साझा पार्टीले लक्ष्मणराज सिटौलालाई काठमाडौंको टोखा नगरपालिकाको मेयरमा उठाउने भएको छ । पार्टीका केन्द्रीय सदस्य सिटौला नेपाल वायुसेवा निगममा ३३ वर्ष काम गरी २ वर्षअघि मात्रै उपसचिव स्तरबाट २ वर्षअघि राजीनामा दिएका थिए ।