विवेकशील साझा छाड्नेको लर्को, यादव र भण्डारीले पनि त्यागे पार्टी

काठमाडौं- विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेश संयोजक दिनेशराज भण्डारीले पार्टी त्याग गरेका छन् । यादव र भण्डारीले छुट्टा–छुट्टै वक्तव्य जारी गर्दै पार्टीबाट राजीनामा दिएका हुन् ।  दुवैले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन् । यद्यपि पार्टी अस्तित्...