काठमाडौँ – विवकेशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेशका संयोजक दिनेशराज भण्डारीले राजीनामा दिएका छन् । यादव र भणडरी दुवैले छुट्टा–छुट्टै वक्तव्य जारी गर्दै विवेकशील साझा पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। यादव पार्टीको कानून मामिला विभाग प्रमुख थिईन् भने भण्डारी केन्द्रीय कार्यसम्पादन समिति सदस्यको जिम्मेवारीमा थिए। यादव यसपटक समानुपातिकको […]