संखुवासभामा भालुको आक्रमणबाट दुई जना गम्भिर घाइते

काठमाडौं । भालुको आक्रमबाट संखुवासभामा दुई जना गम्भिर घाइते भएका छन् । भोटखोला गाउँपालिका–४ इलामेमा बुधबार दिउँसो भालुले आक्रमणबाट दुई जना गम्भिर घाइते बनेका हुन् । गम्भिर घाइते हुनेमा प्रेम गुरुङ र राजमान राई रहेका छन् । गम्भिर घाइते भएका उनीहरुको स्थानीय गोला प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरी गाउँपालिकाको सहयोगमा जिल्ला सदरमुकाम खाँदबारी पठाईएको […]

सम्बन्धित सामग्री

ताप्लेजुङमा अटो दुर्घटना: बाजे र नातिको मृत्यु, चालक गम्भिर घाइते

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कैलाश राईका अनुसार गम्भिर घाइते अटो चालक गंगाराम राईलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ।...

मोरङमा मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते

मोरङको विराटनगर महानगरपालिका–१० कोभिड अस्पताल अगाडि हिजो मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते भएकी छिन् ।  हिजो साँझ ६ बजे प्रदेश ०१ ०२ ०४५ प ३२२७ नम्बरको मोटरसाइकलले स्थानीय बिना मगरकी ६ वर्षीया छोरी यमुनालाई ठक्कर दिएको थियो ।घाइते बालिकाको विराट अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।  मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका कुँवरलाई ८३ हजार सहयाेग

गोवा । प्रगतिशील नेपाली समाज भारत गोवा प्रदेश समितिले मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएका बाके राप्ती सोनारी वाडा नं ४ लटनिया निवासी तेजबहादुर कुवरलाइ ८३ हजार ३६ नेपाली रुपैयाँको आर्थिक सयोग गरेको छ । तेजबहादुर कुँवर विगत अढाई वर्ष अगाडि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनकाे दुर्घटनापछि विगत अढाई वर्षदेखि, काठमाडौंको […] The post मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका कुँवरलाई ८३ हजार सहयाेग appeared first on राजधानी राष्ट्रिय दैनिक.

झडमा परी संघिय सांसद साह गम्भिर घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा झडपमा हुँदा प्रतिनिधि सभा सदस्य प्रमोद साह गम्भिर घाइते भएका छन् । ईश्वरपुर नगरपालिकामा रहेको फुलजोर बाबा युवा क्लबको घरको विषयमा   विवादपछि  झडप हुँदा संघीय सांसद प्रमोद साहको टाउकोमा गहिरो चोट लागेको छ । अमृत हेल्थ केयर बयलवासमा उपचारपछि सांसद साहलाइ थप उपचारका लागि काठमाडाै लगिएकाे जसपाका नेता नन्नदलाल रायले […] The post झडमा परी संघिय सांसद साह गम्भिर घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

बानेश्वरमा झडप हुँदा १ जना प्रदर्शनकारी गम्भिर घाइते

मिलेनिय च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शनको क्रममा झडप हुँदा एकजना प्रदर्शनकारी गम्भिर घाइते भएका छन् । टियर ग्याँस सेलले लागेर हेमराज अवस्थी घाइते भएका हुन् ।उनको टाउकोमा चोट लागेको छ । बानेश्वरस्थित एभरेष्ट नर्सिङ होमले उनलाई ट्रमा सेन्टरमा रिफर गरेको छ । उनको टाउकोमा चोट लागेको छ ।बानेश्वरबाट प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । उच्छृङ्खल गतिविधि गर्ने १२ जनालाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपा

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना गम्भिर घाइते

काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिका–१ बेलवामा सोमबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाइते भएका छन् । लु ७३ प ७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा स्थानीय ३५ वर्षीय कृष्ण मुरारी लोधको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भिर घाइते भएका लोधको उपचारका क्रममा बुटवल स्थित […]

गजुरीमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भिर घाइते

काठमाडौं, ९ मंसिर । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा आज मालबाहक ट्रकको ठक्करबाट ११ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ । बिरगञ्जबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख १४९७ नम्बरको ट्रकको ठक्करबाट गम्भिर घाइते भएकी उनकी आमाको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । धादीङको सिद्धलेक गाउँपालिका–१ नलाङका कृपा अर्याल र मिठु अर्याललाई ट्रकले ठक्कर दिएको […]

साडीमा आगो लागेर गम्भिर घाइते महिलालाई काठमाडौं ल्याइदै

काठमाडौं, २५ कात्तिक । छठ मनाउन क्रममा साडीमा आगो लागेर गम्भिर घाइते भएकी महिलालाई थप उपचारको लागि काठमाडौं ल्याइदैछ । महोत्तरीको जलेश्वरको साहुजीपट्टीस्थित् छठघाटमा गएराति पुजाको दिप प्रज्वलन गर्ने क्रममा साडीमा आगो लागेपछि फुलकुमारी कर्ण घाइते भएकी हुन् । आगो सल्किएर उनको हात, खुट्टा र शरीरका विभिन्न भागमा पोलेको प्रहरीेले जनाएको छ । जनकपुरस्थित प्रादेशिक […]

जलेर बालिकाको मृत्यु, आमा गम्भिर घाइते

बुटवल । दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ । दुर्घटनामा आमा गम्भिर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार राप्ती गाउँपालिका–५ कालापानीमा आगो ताप्ने क्रममा आगलागी हुँदा आमाछोरी जलेर गम्भीर घाइते भएका थिए ।४४ वर्षकी पुनम सुनार र उनकी एक वर्षकी छोरी जलेपछि उपचारका क्रममा छोरीको लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । आमा पुनमको लमही अस्पतालमा नै उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।