साडीमा आगो लागेर गम्भिर घाइते महिलालाई काठमाडौं ल्याइदै

काठमाडौं, २५ कात्तिक । छठ मनाउन क्रममा साडीमा आगो लागेर गम्भिर घाइते भएकी महिलालाई थप उपचारको लागि काठमाडौं ल्याइदैछ । महोत्तरीको जलेश्वरको साहुजीपट्टीस्थित् छठघाटमा गएराति पुजाको दिप प्रज्वलन गर्ने क्रममा साडीमा आगो लागेपछि फुलकुमारी कर्ण घाइते भएकी हुन् । आगो सल्किएर उनको हात, खुट्टा र शरीरका विभिन्न भागमा पोलेको प्रहरीेले जनाएको छ । जनकपुरस्थित प्रादेशिक […]

सम्बन्धित सामग्री

चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं : चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। गएराति भरतपुर महानगरपालिका –२८ की ७० वर्षीया भागीरथी सुवेदीको  जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। गएराति आँगनमा आगो तापिरहेका बेला हात्तीको आक्रमणबाट गम्भिर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए। उनको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएक

आगो तापिरहेकालाई ट्रिपरले ठक्कर दिँदा २ को मृत्यु, ३ गम्भिर घाइते

काठमाडौं । बर्दियाको बढैयाताल गाँउपालिका–३ सतपतियामा सोमबार राति ८ बजे आगो तापिरहेकालाई ट्रिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् । भे १ क १४९५ नम्बरको ट्रिपर अनियन्त्रित भई घर अगाडी आगो तापिरहेका ५ जनालाई एकैसाथ ठक्कर दिएको थियो । दुर्घटनामा स्थानीय ४५ वर्षिय सोम बहादुर वि.क.को घटनास्थलमै […]

काठमाडौंको घट्टेकुलोमा तापिरहेको आगो शरीरमा सल्किदा महिलाको मृत्यु

काठमाडौं, १८ पुस । काठमाडौंमा एक बृद्ध महिलाको तापिरहेको आगो शरीरमा सल्किदा मृत्यु भएको छ । घट्टेकुलोकी ८० वर्षीया नन्दाकुमारी बस्नेतको हिजो राति आगोले जलेर मृत्यु भएको हो । गम्भिर घाइते भएकी बस्नेतको उपचारको क्रममा किर्तीपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आफ्नै घरमा आगो ताप्ने क्रममा आफैले लगाएको कपडामा आगो सल्किएर गम्भिर […]